• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

महाशाखा प्रमुख र वडा सचिवहरूलाई मेयर आचार्यको निर्देशन – आफ्नो कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्नू

नीतिप्रेस by नीतिप्रेस
August 10, 2025
in कास्की, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा नगर प्रमुख धनराज आचार्यले महाशाखा प्रमुख र वडा सचिवहरूलाई आफ्नो कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्न निर्देशन दिएका छन् ।

महानगरपालिका मातहतका कार्यलयको कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउनका लागि स्रोत साधनको समूचित परिचालन गर्दै आफ्नो दक्षता समेत व्यवहारिक रूपमा प्रदर्शन गर्न निर्देशन दिए ।

महानरपालिका मातहतका कार्यालयहरूबाट नागरिकले प्राप्त गर्ने सेवा सुविधालाई छिटोछरितो र पारदर्शी बनाउँदै आफ्नो कार्य दक्षतालाई पनि सेवाको गुणस्तरमा प्रतिबिम्बित गर्न उनले निर्देशन दिए । 

कतिपय आलोचनाका बिचबाट पनि नागरिक (जन) सेवालाई चुस्त र गुनासो रहित बनाउनुको विकल्प नरहेको उनले बताए ।

 आफ्ना कार्यालयमार्फत सञ्चालित विकास आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्ने, गुणस्तर परीक्षण गर्ने, प्रशासनिक सेवालाई चुस्त बनाउने, गुनासो रहित पारदर्शी सेवामा जोड दिने, प्राप्त उपलब्धिको अभिलेखलाई व्यवस्थित गर्ने कार्यमा ध्यान दिन उनले निर्देशन दिए ।

Previous Post

अब अस्थायी शिक्षकहरुलाई उमेरहद नलाग्ने, पास हुन नसक्नेलाई ‘गोल्डेन ह्याण्डसेक’

Next Post

तलब भत्ता रकम खर्चिएर सामाजिक सेवा गर्दछ दीपेन्द्र पहारी

Next Post

तलब भत्ता रकम खर्चिएर सामाजिक सेवा गर्दछ दीपेन्द्र पहारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन