• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

उच्च अदालत पोखराबाट ६ र जिल्ला अदालत कास्कीबाट ४ न्यायाधीशको सरुवा

नीतिप्रेस by नीतिप्रेस
August 16, 2025
in कास्की, नेपाली समाचार आजको, फिचर
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । न्याय परिषद्ले जिल्ला र उच्च अदालतका दुई १५ न्यायाधीशको सरुवा गरेको छ । शुक्रबारको न्याय परिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र एक सय २२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।

जसअनुसार उच्च अदालत पोखराका न्यायाधीश मिलनकुमार राईलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलास र रामकुमार खतिवडालाई उच्च अदालत पाटमा सरुवा गरिएको छ । 

साथै उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश यज्ञबहादुर राना मगरलाई उच्च अदालत तुलसीपुर, न्यायाधीश उमेश कोइरालालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज, खड्गबहादुर केसीलाई उच्च अदालत पाटन, उमेश कोइरालालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा सरुवा गरिएको छ । 

यस्तै कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको जिल्ला अदालत बारा, हरिप्रसाद कोइराला र चन्द्रकान्त पौडेललाई जिल्ला अदालत काठमाडौँ, नवराज दाहाललाई जिल्ला अदालत भक्तपुर सरुवा भएको छ । 

काे-काे आउँदै छन् ?

उच्च अदालत पोखरामा उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश तेजनारायण सिंह राई, अञ्जु उप्रेती ढकाल र उच्च अदालत जनकपुरमा कार्यरत ध्रुवकुमार पिया आउने भएका छन् ।  

यस्तै, उच्च अदालत पोखरा बागलुङ इजलासमा उच्च अदालत जनकपुरको राजविराज इजलासमा कार्यरत सरलाकुमारी पाण्डे र उच्च अदालत दिपायलमा कार्यरत दण्डपाणि शर्मा आउने भएका छन् ।

यसैगरी कास्की जिल्ला अदालतमा जिल्ला अदालत सल्यानमा कार्यरत देवकुमार गिरी, झापामा कार्यरत रमेशप्रसाद रिजाल, रुपन्देहीमा कार्यरत श्यामप्रसाद श्रेष्ठ आउने भएका छन् ।

Previous Post

मुस्ताङचोक दुर्घटना अपडेटः गम्भीर घाइते सुजन गौतमको उपचारका क्रममा मृत्यु

Next Post

आज श्रीकृष्ण जन्माष्टमी पर्व, देशभरका कृष्ण मन्दिरहरूमा श्रद्धालुको घुइँचो

Next Post

आज श्रीकृष्ण जन्माष्टमी पर्व, देशभरका कृष्ण मन्दिरहरूमा श्रद्धालुको घुइँचो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन