• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज श्रीकृष्ण जन्माष्टमी पर्व, देशभरका कृष्ण मन्दिरहरूमा श्रद्धालुको घुइँचो

नीतिप्रेस by नीतिप्रेस
August 16, 2025
in धर्म/संस्कृति, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर मनाइँदै छ । वैदिक सनातन धर्मावलम्वीले भगवान् श्रीकृष्णको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरी कृष्णाष्टमी पर्व मनाइरहेका हुन् ।

आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ ।

यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

भगवान् श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज विराटनगरस्थित राधाकृष्ण मन्दिरमा बिहानैदेखि भक्तालुहरूको घुइँचो छ । भक्तजनहरूले बिहानैदेखि विराटनगरका कृष्ण मन्दिरहरूमा पूजा–आराधना गरिरहेका छन् ।

कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्ण मन्दिर विराटनगरबाट रथयात्रा निकालिन्छ । रथयात्राको सम्पूर्ण तयारी पूरा भएको राधाकृष्ण मन्दिर व्यववस्थापन समितिका सचिव कृष्ण कार्कीले जानकारी दिनुभएको छ । रथयात्रामा नेपाल तथा भारतबाट करिब पाँचलाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ । रथले विराटनगर बजारको ४४ स्थानमा विश्राम गर्दै करिब नौ किलोमिटर दूरी पार गर्नेछ । पुरानो रथ जीर्ण र साँघुरो भएका कारण त्यसलाई भत्काएर यसपटक नयाँ रथ बनाएको छ । रथको चौडाइ १४ फिट, लम्बाइ १९ फिट र उचाइ २१ फिट रहेको छ ।

Previous Post

उच्च अदालत पोखराबाट ६ र जिल्ला अदालत कास्कीबाट ४ न्यायाधीशको सरुवा

Next Post

माझठानामा बास्तोला वन्दुको सामुहिक दर खाने कार्यक्रम

Next Post

माझठानामा बास्तोला वन्दुको सामुहिक दर खाने कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन