• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री सुशीला कार्की अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट

नीतिप्रेस by नीतिप्रेस
September 19, 2025
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको
0
प्रधानमन्त्रीको कार्यालय /भवन

प्रधानमन्त्रीको कार्यालय

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालका लागि अमेरिकी राजदुत डिन आर.थम्पसन र नेपालका लागि चिनियाँ राजदुत छन सोङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचा भेटवार्ता गर्नुभएको छ ।


बिहीवार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दुवै देशका राजदुतसँग प्रधानमन्त्री कार्कीले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । जेन जी आन्दोलनपछि गठित अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग विभिन्न देशका राजदुतहरुले भेट गर्ने क्रम जारी छ ।

यसअघि पनि भारतीय राजदुत नविन श्रीवास्तव लगायतले प्रधानमन्त्री कार्कीसँग भेट गर्नुभएको थियो । बिहीवार नै प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुभएको छ । सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकासका लागि भारत सधैँ सहयोग गर्ने बताउनु भयो ।

नवनियुक्त प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतहरुले नेपालको वृहत्तर हितमा आफ्नो देशले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । साथै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ । 

Previous Post

शेयर बजार नेप्सेमा तीन पटक नकारात्मक सर्किट लागेपछि कारोबार बन्द

Next Post

भ्रष भ्रष्टाचार निवारण, कानूनी समानता, सुशासन र विकास सबैका साझा अपेक्षा : सुशीला कार्की

Next Post
सुशीला कार्की

भ्रष भ्रष्टाचार निवारण, कानूनी समानता, सुशासन र विकास सबैका साझा अपेक्षा : सुशीला कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन