• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भ्रष भ्रष्टाचार निवारण, कानूनी समानता, सुशासन र विकास सबैका साझा अपेक्षा : सुशीला कार्की

नीतिप्रेस by नीतिप्रेस
September 19, 2025
in नेपाली समाचार आजको, राजनीति
0
सुशीला कार्की

सुशीला कार्की

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सरकार जनअपेक्षा अनुसार काम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गरेकी छन्।

शुक्रबार आयोजित कार्यक्रममा उनले कानूनी समानता, सुशासन, भ्रष्टाचारको अन्त्य, पारदर्शिता र विकासजस्ता विषयहरूलाई राष्ट्रिय एजेण्डाका रूपमा अघि बढाउने बताइन्। उनका अनुसार जनताको गुणस्तरीय जीवनस्तर र सरकारका कामकारबाहीमा पारदर्शिता सुनिश्चित गर्नु वर्तमान सरकारको प्राथमिकता हो।

प्रधानमन्त्री कार्कीले शासकीय आकांक्षा वा पदको लोभका कारण प्रधानमन्त्री नभएको प्रष्ट पार्दै, संविधानले तोकेअनुसार छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिबद्धता दोहोर्याइन्।

उनले विशेष गरी युवा पुस्ताले उठाएका रोजगारीका अवसर, कानूनी समानता, सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँलाई साझा राष्ट्रिय एजेण्डाका रूपमा सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरिन्। साथै, संविधानको मर्म र भावना अनुसार स्वतन्त्र र सक्षम न्यायपालिका तथा लोकतान्त्रिक मूल्य–मान्यतामा खरो उत्रन नसक्नुकै परिणाम आजको चुनौती भएको पनि उनले उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले नागरिकका आवश्यकता र आकांक्षा समयसँगै परिवर्तन हुने भएकाले राज्य निरन्तर सुधारको बाटोमा अघि बढ्नुपर्ने निष्कर्ष समेत प्रस्तुत गरिन्।

Previous Post

प्रधानमन्त्री सुशीला कार्की अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट

Next Post

मुग्लिन सडकखण्डको तुइन खोलामा निरन्तर पहिरो गइरहेको छ ।

Next Post

मुग्लिन सडकखण्डको तुइन खोलामा निरन्तर पहिरो गइरहेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन