सुनको मूल्य आज : सुनको भाउ आज घटेर नेपाली बजारमा प्रतितोला २ लाख ३७ हजार २०० रूपैयाँ पुगेको छ। एकपछि अर्को गर्दै वृद्धि भैरहेको बेलामा आज चै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मात्रै अघिल्लो दिन सोमबार तुलनामा सुनको मूल्य ११०० रुपैयाँ घटेको हो।
जस अनुसार बुधबार सुनको मूल्य २ लाख ३७ हजार २०० रूपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रूपैयाँ थियो ।
यसैबिच चाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य अहीला मंगलबार प्रतितोला २ हजार ९९० रुपैयाँ पुगेको हो। चाँदी अघिल्लो दिनको तुलनामा आज प्रतितोला २५ रुपैयाँ घटेको हो ।




सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

अध्यक्ष : माधव पाेखरेल
सम्पादक : रमानाथ पाैडेल
बजार व्यवस्थापक :शशाङ्क बराल
फोटो पत्रकार : विवेक पाण्डे
कार्यालय :
पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की
फाेन : ०६१–४५०६६०
इमेल : nitipressonline@gmail.com