• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अब इजरायली युद्ध रोक्ने बेला भयो, वेस्ट बैंकलाई इजरायली कब्जामा जान दिँदैनौँः ट्रम्प

नीतिप्रेस by नीतिप्रेस
September 27, 2025
in अन्तर्राष्ट्रिय समाचार, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंक कब्जामा लिन अनुमति नदिने बताउनुभएको छ । इजरायलले यसबारे नसोचे नै राम्रो हुने उहाँको चेतावनी छ । अब इजरायलको युद्ध रोक्ने बेला आइसकेको र धेरै भइसकेको उहाँको भनाइ छ । ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभाको बैठकमा अरब र मुस्लिम नेताहरूलाई विलय अनुमति नदिने प्रतिवद्धता जनाउनु भयो । इजरायल–हमास द्वन्द्व अन्त्य गर्न र गाजालाई शासन गर्न गैर–हमास निकाय स्थापना गर्न ट्रम्प प्रशासनले प्रश्तुत गरेको २१–बुँदे योजनाबारे पनि छलफल भएको छ । 


गाजामा बढ्दो मानवीय संकटको बीचमा इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै जाँदा पछिल्लो योजना आएको हो। साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानका नेताहरू र वरिष्ठ अधिकारीहरूले बैठकमा भाग लिएका थिए । संयुक्त अरब इमिरेट्सले पहिले नै चेतावनी दिएको छ कि इजरायलीले गाभेको कुनैपनि कदम रातो रेखा हुनेछ । 

Previous Post

सर्बियाको अन्तर्राष्ट्रिय रक्षा मेला सम्पन्न

Next Post

जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्णः मजदुर नेताहरु

Next Post

जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्णः मजदुर नेताहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन