• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लागू औषध ब्राउनसुगरसहित २ जना व्यक्ति पोखरामा पक्राउ

नीतिप्रेस by नीतिप्रेस
November 5, 2025
in कास्की
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८२ साल कार्तिक १७ गते बिहान करिब ८:०० बजे पक्राउ परेका ती व्यक्तिहरूको साथबाट लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको लागू औषध नियन्त्रण ब्युरो शाखा र पोखरा क्षेत्रीय प्रहरी टोलीले संयुक्त रूपमा सञ्चालन गरेको विशेष अपरेशनका क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३२ बस्ने ३१ वर्षीय हरिशंकर राय र ३५ वर्षीय मोहन राय रहेका छन्। उनीहरूलाई प्रहरीले पृथ्वीचोकस्थित दिशामा आउँदै गर्दा चेकजाँचका क्रममा नियन्त्रक टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट करिब ३.७० ग्राम र ०.१९ ग्राम ब्राउनसुगर जस्तो देखिने कालो पदार्थ फेला परेको छ। बरामद गरिएको पदार्थ परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Previous Post

जेन–जीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढन पार्टी एकीकरण अभियान शुरु ग¥यौंः नारायणकाजी श्रेष्ठ

Next Post

गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण

Next Post

गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन