• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच मध्यरातमा भएको भेटवार्ता

नीतिप्रेस by नीतिप्रेस
December 23, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच मध्यरातमा भएको भेटवार्तालाई दुवै पक्षले सकारात्मक रूपमा लिएका छन्। असिम साहको म्युजिक कम्पनी जी–२१को कार्यालयमा भएको भेटपछि दुवै नेता एउटै गाडीमा निस्किएका थिए।

भेटको संयोजन गरेका रास्वपा नेता असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा भएको र मिलेर अघि बढ्नुपर्ने विषयमा केन्द्रित थियो। ठोस एजेन्डा सार्वजनिक नगरिए पनि यस भेटले राजनीतिक सहकार्यतर्फ संकेत दिएको उनी निकट नेताहरूको भनाइ छ।

असिम साहले यसलाई “देशले खोजेको आशाको मिलन” भन्दै सामाजिक सञ्जालमार्फत ‘कथाको सुखद सुरुवात भएको प्रतिक्रिया दिएका छन्। सहकारी प्रकरणमा धरौटीमा रिहा भएपछि रवि लामिछाने पछिल्लो समय सक्रिय राजनीतिक भेटघाटमा देखिन थालेका छन्, जसले नयाँ सत्ता–समिकरणबारे चर्चा थप चर्किएको छ। यसैबीच, यो वार्ताले पुराना राजनीतिक दलभित्र राजनीतिक भूकम्पको पराकम्प गएको चर्चा समेत सुुरु भएको छ ।

Previous Post

निर्वाचन आयोगले दलहरुलाई भन्योः शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्ने दायित्व दलहरूको पनि हो, सरकारमाथि शंका नगर्नुहोस्

Next Post

आज यस्तो छ तरकारीको भाउ

Next Post

आज यस्तो छ तरकारीको भाउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन