• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

माघे संक्रान्ति नजिकिएसँगै तरुलको विक्री बढ्दै

नीतिप्रेस by नीतिप्रेस
January 13, 2026
in समाचार
0
माघे संक्रान्ति नजिकिएसँगै तरुलको विक्री बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका बजारहरूमा तरुल तथा अन्य कन्दमूलको विक्री बढ्न थालेको छ । माघ १ गते मनाइने यो पर्वमा तरुल, सखरखण्ड, पिँडालु लगायतका कन्दमूल विशेष परिकारका रूपमा खाने परम्पराले बजारमा यी वस्तुको माग ह्वात्तै बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डकाअनुसार पर्व नजिकिएसँगै सर्लाही, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट ठूलो परिमाणमा तरुल भित्रिने क्रम बढेको छ । बजारमा वन तरुल, घर तरुल, सिमल तरुल, हात्तीपाइले तरुल, पातले तरुललगायत विभिन्न प्रजातिका तरुल उपलब्ध छन् । व्यवसायीहरूकाअनुसार यो वर्ष युवा विदेश पलायन र घरमा मधुमेहका बिरामी बढेकाले तरुलको मागमा केही कमी आएपनि पर्वको पूर्वसन्ध्यामा विक्री उल्लेख्य बढेको छ । उपभोक्ताहरू आफ्नो रुची अनुसारका तरुल किन्न बजारमा व्यस्त देखिन्छन् । माघे संक्रान्तिमा घ्यू, चाकु, तिलको लड्डुसँगै तरुल उसिनेर वा पोलेर खाने परम्परा रहेको छ । यो पर्वमा यी परिकारले शरीरलाई न्यानो प्रदान गर्ने र स्वास्थ्यका लागि लाभदायक हुने विश्वास गरिन्छ । यसैबीच, झापाको बाहुनडाँगीमा पनि माघे संक्रान्तिको अवसरमा अन्तर्राष्ट्रिय तरुल महोत्सव आयोजना हुने तयारी भइरहेको छ । पर्व नजिकिएसँगै बजारमा तरुलको रौनक बढ्दै गएको छ भने उपभोक्ताहरू पनि उत्साहित देखिएका छन् ।

Previous Post

काँग्रेस विशेष महाधिवेशन पक्षको अडानः नयाँ नीति र नेतृत्व चयन हुन्छ

Next Post

राष्ट्र बैंक धमाधम ऋणपत्रमा केन्द्रित, आज फेरि २० अर्बको ऋणपत्र जारी

Next Post
राष्ट्र बैंक धमाधम ऋणपत्रमा केन्द्रित, आज फेरि २० अर्बको ऋणपत्र जारी

राष्ट्र बैंक धमाधम ऋणपत्रमा केन्द्रित, आज फेरि २० अर्बको ऋणपत्र जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन