• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

२० लाख राशीको गोपाल कमला राजभण्डारी रोटरी अवार्डका आवेदन खुला

Niti Academy by Niti Academy
January 22, 2026
in Uncategorized
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


२० लाख राशीको गोपाल कमला राजभण्डारी रोटरी अवार्डका आवेदन खुला गरिएको छ ।
रोटरी क्लव नेपालले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनगरी सो अवार्ड प्राप्त गर्नका लागि माघ २२ सम्म आवेदन पेश गर्न आह्वान गरेको हो । सो अवार्डका लागि रोटरी डिष्ट्रिक कार्यालय, थापाथली रोटरी भवन र देशका विभिन्न स्थानहरुमा रहेका १६३ वटा क्लवहरुबाट सो आवेदनका फारमहरु प्राप्त गर्न र बुझाउन सकिने अवार्ड समितिका प्रमुख राजेन्द्रमान शेरचनले बताउनु भयो ।
उहाँले भन्नुभयो,‘यस पुरस्कारका लागि रोटरी डिष्ट्रिक कार्यालय, थापाथली रोटरी भवन र देशका विभिन्न स्थानहरुमा रहेका १६३ वटा क्लवहरुबाट सो आवेदनका फारमहरु प्राप्त गर्न र बुझाउन सकिनेछ । आवेदन फारम भर्ने÷बुझाउने अन्तिम मिति यही माघ २२ गतेसम्म रहेको छ ।
पेशा, व्यवसाय, तथा उद्योगमा निरन्तर उत्कृष्टता प्रदान गरेको, दुरदृष्टि, नवप्रवर्तन वा सृजनशीलता, जोखिम लिन सक्ने साहस देखाएको, अरुलाई प्रेरणा वा उत्प्रेरणा देखाएको, समाजमा उदाहरणीय काम गरेका व्यक्ति, संस्थाहरुले सो अवार्डका लागि आवेदन दिन सकिनेछ । सन् २०१० सालमा १० लाखको राशीबाट सुरु गरिएको सो अवार्ड आगामी फागुन ७ गतेदेखि पोखरामा आयोजना हुने १८ औं डिष्ट्रिक्ट सम्मेलनमा प्रदान गरिएको रोटरी क्लवले जनाएको छ ।

Previous Post

जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय

Next Post

आज श्रीपञ्चमी पर्व देशभर मनाइँदै

Next Post

आज श्रीपञ्चमी पर्व देशभर मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन