• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हिल प्वाइन्टमा एसइई कप भलिबल प्रतियोगिता

नीतिप्रेस by नीतिप्रेस
May 5, 2026
in खेलकुद समाचार
0
हिल प्वाइन्टमा एसइई कप भलिबल प्रतियोगिता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
पोखराको माटेपानीस्थित हिल प्वाइन्ट सेकेन्डरी स्कुलमा एसईई कप भलिबल प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट एसईई दिएका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको प्रतियोगितामा पहिलो दिन ६ टोली दोस्रो चरणमा प्रवेश गरेका छन् ।


आयोजकका अनुसार प्रतियोगितामा कुल २४ टोली सहभागी छन् । उद्घाटनका दिन सोमबार ६ वटा प्रतिस्पर्धात्मक खेल सम्पन्न भए । आजका खेलहरूको नतिजाअनुसार पोखरा युनाइटेड (ब्लु), न्यु ग्यालेक्सी सेकेन्डरी स्कुल, भीमाद, एसएसवाइसी घर्मिङ, एनओ बिटी र शान्ता मावि दोस्रो चरणमा पुगेका छन् ।


प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजकले बाँकी खेलहरू मंगलबार सञ्चालन गरिने जनाएको छ ।

Previous Post

गण्डकी प्रदेशमा ७ हजारभन्दा बढीको स्वास्थ्य बीमा निःशुल्क

Next Post

पोखरा युनाइटेड एसईई कपमा बास्केटबल, रघुगंगा प्रथम

Next Post
पोखरा युनाइटेड एसईई कपमा बास्केटबल, रघुगंगा प्रथम

पोखरा युनाइटेड एसईई कपमा बास्केटबल, रघुगंगा प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन