• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

न्यु ग्यालेक्सी इङ्ग्लिस सेकेन्डरी स्कुलमा ८औँ एसईई इभेन्ट्स २०८३ सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
May 11, 2026
in खेलकुद समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, वैशाख २७ न्यु ग्यालेक्सी इङ्ग्लिस सेकेन्डरी स्कुलद्वारा आयोजित ८औँ एसईई इभेन्ट्स २०८३ अन्तर्गत बास्केटबल, फुटसल तथा अनलाइन प्रश्नोत्तरी प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न विद्यालय तथा क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि एनप्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष यम बहादुर खड्का रहेका थिए। त्यसैगरी विद्यालयका प्राचार्य डा. रामजी शर्मा, विद्यालयका निर्देशक राजु कायस्थ, केन्द्रीय बास्केटबल संघका उपाध्यक्ष जुम गुरुङ तथा विशेष अतिथि एन प्याब्सन केन्द्रीय सचिव राम बहादुर थापा सहभागी भएका थिए।

प्रतियोगिताअन्तर्गत सम्पन्न छात्र बास्केटबलतर्फ जलजला पर्वत विजेता बन्दै नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने शिखा ‘ए’ प्रथम उपविजेता बन्दै नगद रु. १० हजार प्राप्त गरेको आयोजकले जनाएको छ।

त्यसैगरी छात्रा बास्केटबलतर्फ मर्दीखोला ए विजेता बन्दै नगद रु. १० हजार प्राप्त गर्न सफल भएको छ भने मर्दीखोला ‘बी’ प्रथम उपविजेता बन्दै नगद रु. ५ हजार प्राप्त गरेको छ।

फुटसल प्रतियोगितातर्फ सेजल एफसी विजेता बन्दै नगद रु. १५ हजार हात पार्न सफल भएको छ भने बार्बर नेशन बी प्रथम उपविजेता बन्दै नगद रु. १० हजार प्राप्त गरेको छ।

यस्तै अनलाइन प्रश्नोत्तरी प्रतियोगितामा अरेमोन् अधिकारीले नगद रु. ५ हजार तथा ऋतु शर्माले नगद रु. ८ हजार पुरस्कार प्राप्त गर्दै विजेता बन्न सफल भएका थिए।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। समापन समारोहमा बोल्दै वक्ताहरूले खेलकुदले विद्यार्थीको प्रतिभा, अनुशासन, आत्मविश्वास तथा नेतृत्व क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, खेलकुदकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Previous Post

१०औँ रारा पोखरा स्पोट्र्स अवार्डको मनोनयन सार्वजनिक

Next Post

रेन्बो एकेडेमिक होम्स माध्यमिक आवासीय विद्यालयको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्साहजनक नतिजा: १०६ विद्यार्थी उत्तीर्ण

Next Post

रेन्बो एकेडेमिक होम्स माध्यमिक आवासीय विद्यालयको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्साहजनक नतिजा: १०६ विद्यार्थी उत्तीर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन