• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा अन्तरविद्यालय जुडो प्रतियोगिता सम्पन्न,७५ खेलाडी सहभागी

नीतिप्रेस by नीतिप्रेस
June 15, 2026
in समाचार
0
पोखरामा अन्तरविद्यालय जुडो प्रतियोगिता सम्पन्न,७५ खेलाडी सहभागी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १ असार ।

पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल २०८३ अन्तर्गत जुडो प्रतियोगिता सम्पन्न भएको छ । छात्र तथा छात्रा गरी दुई विधाका विभिन्न तौल समुहमा गरेर कुल ७५ जनाले सहभागिता जनाएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा पोखरा महानगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए ।

उनका अनुसार छात्र तर्फ २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी र ४५ केजी तौल समूहमा प्रतिष्पर्धा गराइएको थियो । जस अनुसार २५ केजी छात्रमा सौरभ जिसी प्रथम, विकल नेपाली द्वितीय र आरोन गुरुङ तथा सविन नेपाली तृतीय भए । ३० केजी छात्रमा महेश बिक प्रथम, निसान मगर द्वितीय र सुनिल कुँवर तथा प्रिन्स शाह तृतीय भए । ३५ केजी छात्रमा निसान नेपाली प्रथम, आयान कुँवर द्वितीय र राजकुमार गिरी तथा प्रिन्स आले मगर तृतीय भए । ४० केजी छात्रमा रितेश केसी प्रथम, अञ्जन परियार द्वितीय र प्रियान्स गुरुङ तथा रूपक परियार तृतीय भए । ४५ केजी छात्रमा बिप्लप बूढा मगर प्रथम ढोलक विक्रम केसी द्वितीय र सुयोग जलन्धर तथा आशिष बिक तृतीय भए ।

यसैगरी छात्रा केजी, ३५ केजी, ४५ केजी र ५० केजी तौल समूहमा प्रतिष्पर्धा गराइएको थियो । जस अनुसार ३५ केजी छात्रामा मनिषा नेपाली प्रथम, सन्ध्या परियार द्वितीय र निसा नेपाली तथा सङ्गीता लुँइटेल तृतीय भए । ४५ केजी छात्रामा जमुना श्रेष्ठ प्रथम, क्रिन्जल गिरी द्वितीय र विष्णु बूढा मगर तथा सुष्मा मगर तृतीय भए । ५० केजी छात्रामा स्यान्टोप जलारी प्रथम, योगिसा परियार द्वितीय र सुरक्षा परियार तथा गङ्गा श्रेष्ठ तृतीय भए ।

प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीले नगद ३ हजार, २ हजार र १-१ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए । विजेता खेलाडीहरूलाई बधाई दिँदै खेलकुद विकास समितिले खेल क्षेत्रको विकास तथा युवा प्रतिभाको प्रोत्साहनका लागि यस्ता प्रतियोगिता निरन्तर सञ्चालन गरिने जनाएको छ। ग्रासरुट लेभलबाट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गरिएको सदस्य सचिव अधिकारीले बताए ।

महोत्सवमा कुल ११ वटा खेल समावेश गरिएको छ । तीमध्ये दुई वटा राष्ट्रियस्तरका प्रतियोगिता रहेका छन् भने पाँच वटा खेल ग्रासरुट तहका खेलाडीलाई लक्षित गरी सञ्चालन गरिएका छन् । यसका साथै ह्विलचियर बास्केटबल, बौद्धिक अपाङ्गता दौड, बोसिया तथा दृष्टिविहीन क्रिकेटजस्ता समावेशी खेलहरू पनि महोत्सवमा समेटिएका छन् । महोत्सव असार ७ गतेसम्म सञ्चालन हुनेछ ।

Previous Post

नेपाल आदर्श आवासीय विद्यालयमा १५ दिने निःशुल्क एआई तालिम सुरु

Next Post

गण्डकी बजेट कार्यान्वयनप्रति पञ्चराम गुरुङको आशंका

Next Post
गण्डकी बजेट कार्यान्वयनप्रति पञ्चराम गुरुङको आशंका

गण्डकी बजेट कार्यान्वयनप्रति पञ्चराम गुरुङको आशंका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन