• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अन्तर कलेज शिक्षक फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी प्रथम

नीतिप्रेस by नीतिप्रेस
June 21, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित प्रथम अन्तर कलेज शिक्षक फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी प्रथम भएको छ। फिस्टेल एकेडेमीलाई ३-१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सीले उपाधि जित्न सफल भएको हो।

यसअघि सम्पन्न सेमिफाइनलमा न्यू ग्यालेक्सीले आयोजक पीसीएमलाई ३-२ गोलले पराजित गरेको थियो भने फिस्टेल एकेडेमीले शीतलादेवीलाई ३-२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदसहित पदक प्रदान गरिएको थियो। पोखरा कलेज अफ म्यानेजमेन्टका प्राचार्य लीना नेगी श्रेष्ठले एक समारोहबीच विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो।

यसअघि कलेजले प्लस टुको परीक्षा सम्पन्न गरेका विद्यार्थीहरूका लागि फुटबल, बास्केटबल लगायत विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरेको थियो।

Previous Post

एपेक्स कास्कीद्वारा अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट भव्य रूपमा सम्पन्न

Next Post

दोभानमा पर्यटन मन्त्री यशोदा रिमालको उपस्थितिमा मिलेनियम ट्रेकले खोल्यो पर्यटनको नयाँ ढोका

Next Post

दोभानमा पर्यटन मन्त्री यशोदा रिमालको उपस्थितिमा मिलेनियम ट्रेकले खोल्यो पर्यटनको नयाँ ढोका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन