• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दोभानमा पर्यटन मन्त्री यशोदा रिमालको उपस्थितिमा मिलेनियम ट्रेकले खोल्यो पर्यटनको नयाँ ढोका

नीतिप्रेस by नीतिप्रेस
June 21, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्युरी दोभानमा पर्यटन तथा होमस्टे प्रवर्द्धनको नयाँ उत्साह देखिएको छ। तनहुँ र स्याङ्जाको संगमस्थलमा आयोजित मेलिनियम ट्रेक परिचयात्मक तथा होमस्टे प्रवर्द्धन कार्यक्रममा स्थानीयवासी, पर्यटनकर्मी तथा सरोकारवालाको उत्साहजनक सहभागिता रहेको थियो। मेलिनियम ट्रेकद्वारा आयोजित उक्त कार्यक्रम शुक्लागण्डकी नगरपालिका वडा नं. १२ को आर्थिक सहयोगमा सम्पन्न भएको हो।

मेलिनियम ट्रेकका महासचिव हर्क गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राध्यापक डा. श्रीकान्त खतिवडा, गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडा अध्यक्ष इन्द्र गुरुङ तथा पुतलीबजार ६ का वडा अध्यक्ष खेम गुरुङलगायत वक्ताहरूले पर्यटन प्रवर्द्धन, होमस्टे विकास र स्थानीय आर्थिक समृद्धिका सम्भावनाबारे आफ्ना धारणा व्यक्त गरेका थिए।कास्कीको दोबिल्लाबाट सुरु भई स्याङ्जासम्म फैलिएको मेलिनियम ट्रेकले डाँडागाउँ, प्युरी दोभान, जस्पुर, लामागाउँ र घरेटीजस्ता ग्रामीण बस्तीहरूलाई समेट्दै पर्यटन विकासको नयाँ सम्भावना बोकेको बताइएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, आमा समूह, टोल विकास संस्था, पर्यटन व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा मेलिनियम ट्रेकलाई गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको जोड दिइएको थियो।

कार्यक्रमको सञ्चालन ट्रेकका सदस्य बालकुमार गुरुङले गर्नुभएको थियो भने स्वागत मन्तव्य खड्कविक्रम खाँडले व्यक्त गर्नुभएको थियो।
प्युरी दोभानबाट सुरु भएको पर्यटन प्रवर्द्धनको अभियानले मेलिनियम ट्रेकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

Previous Post

अन्तर कलेज शिक्षक फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन