• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संरचनागत सुधार र मन्त्रालय कटौतीमा केन्द्रित वालेन्द्र शाह सरकारका १०० दिन (पूर्ण पाठसहित)

नीतिप्रेस by नीतिप्रेस
July 5, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले कार्यकालको पहिलो सय दिन पूरा गरेको छ । यस अवसरमा सरकारले आफ्नो सयदिने अवधिमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले उपलब्धिहरूको विवरण प्रस्तुत गरेका हुन् । सरकारले सुरुदेखि नै सयदिने कार्ययोजना बनाएर सोहीअनुसार काम अघि बढाएको उनले बताए ।

प्रवक्ता पोखरेलका अनुसार संघीय सरकारअन्तर्गत मन्त्रालयको संख्या घटाउनु सरकारको प्रमुख उपलब्धिमध्ये एक हो । रास्वपाको चुनावी प्रतिबद्धताअनुसार मन्त्रालयको संख्या १८ मा सीमित गरिएको उनले जानकारी दिए । यस निर्णयबाट राज्यकोषमा वार्षिक करिब २० अर्ब रुपैयाँसम्म बचत हुने सरकारको अनुमान छ । साथै, आवश्यकताभन्दा बढी रहेका प्रशासनिक संरचनालाई खारेज वा समायोजन गर्ने प्रक्रिया पनि अघि बढाइएको उनले बताए । यसबाट प्रशासनिक खर्च घट्नुका साथै सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, राजनीतिक दलसँग आबद्ध ट्रेड युनियन तथा विद्यार्थी संगठनहरू पनि खारेज गरिएको सरकारले जनाएको छ । प्रवक्ता पोखरेलले यस्ता सुधारात्मक कदमहरूले सुशासन र प्रशासनिक सुधारतर्फ सकारात्मक सन्देश प्रवाह गरेको बताए । प्रशासनिक बोझ कम गर्दै नागरिकलाई छिटो, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ । यी निर्णयहरूले राज्यको कार्यसम्पादन क्षमता अझ सुदृढ हुने विश्वास सरकारले व्यक्त गरेको छ।

Previous Post

पोखराको विन्ध्यवासिनीका तीर्थलाई पशुपतिनाथको जिम्मेवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन