• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इनर ह्वील क्लब अफ अन्नपूर्णाको १७औँ पदस्थापन सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
July 16, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

३२ असार, पोखरा

इनर ह्वील क्लब अफ अन्नपूर्णाको १७औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वर्ष २०२५/२६ का अध्यक्ष इनर ह्वील अञ्जु चालिसेले वर्ष २०२६/२७ का नवनिर्वाचित अध्यक्ष इनर ह्वील अनिता पराजुली अधिकारीलाई पद हस्तान्तरण गर्नुभयो।

क्लबका नवनिर्वाचित उपाध्यक्षमा सम्झना तिमिल्सिना, सचिवमा मुना राना कोइराला, कोषाध्यक्षमा मीना बराल, जोइन्ट सेक्रेटरीमा सिलु चालिसे, आईएसओमा शिबु आचार्य अधिकारी, क्लब एडिटरमा तुलसा चापागाईं र बोर्ड सदस्यमा आनन्द बराल निर्वाचित हुनुभयो।

यसअघि कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३५० नेपालका अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले समारोहको उद्घाटन गर्दै मनैबाट सेवा भावनासहितको नेतृत्व, इनर ह्वीलका लिडरहरूले ध्यान दिनुपर्ने विषयवस्तु तथा स्वास्थ्य, वातावरण र नेतृत्व विकास गर्नका लागि विभिन्न कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा पूर्व डिस्ट्रिक्ट एनआर तथा इनर ह्वील क्लब अन्नपूर्णाका चार्टर प्रेसिडेन्ट सर्सिज पालिखे लगायत विभिन्न क्लबका अध्यक्षहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष इनर ह्वील सन्ध्या कुँवरले स्वागत गर्नुभएको कार्यक्रममा इनर ह्वील सचिव मुना राना कोइरालाले धन्यवाद ज्ञापन गर्नुभएको थियो। पूर्व अध्यक्ष इनर ह्वील सजिना न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। अनिता पराजुली अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

Previous Post

दलीय राजनीतिबाट विश्वविद्यालयलाई टाढा राख्ने उपकुलपतिहरूको अठोट

Next Post

पोखरामा साउन २ गते थ्री बाई थ्री खुला बास्केटबल प्रतियोगिता हुने

Next Post

पोखरामा साउन २ गते थ्री बाई थ्री खुला बास्केटबल प्रतियोगिता हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन