• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सब्लाइम इङ्ग्लिस बोर्डिङ स्कुलमा येलो कलर सेलिब्रेसन डे भव्य रूपमा सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
July 23, 2026
in समाचार
0
सब्लाइम इङ्ग्लिस बोर्डिङ स्कुलमा येलो कलर सेलिब्रेसन डे भव्य रूपमा सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रत्नचोक-८, पोखरास्थित सब्लाइम इङ्ग्लिस बोर्डिङ स्कुलमा साउन ७ गते बिहीबार येलो कलर सेलिब्रेसन डे उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।

विद्यालयको प्रिस्कुल तहका विद्यार्थीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा बालबालिकाहरू पहेंलो रंगका आकर्षक पोशाकमा सजिएर सहभागी भएका थिए। कार्यक्रममा पहेंलो रंगसँग सम्बन्धित विभिन्न शैक्षिक तथा सिर्जनात्मक गतिविधि, गीत, नृत्य, चित्रकला, मनोरञ्जनात्मक खेल तथा रंग पहिचानसम्बन्धी अभ्यासहरू सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले उत्साहका साथ सहभागिता जनाउँदै सिकाइलाई अझ रमाइलो र प्रभावकारी बनाएका थिए।

बालबालिकालाई रंगहरूको महत्त्वबारे जानकारी गराउने, उनीहरूको सिर्जनशीलता, आत्मविश्वास, सामाजिक व्यवहार तथा समूहमा सहकार्य गर्ने सीपको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूको समन्वय र मार्गदर्शनमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

विद्यालय प्रशासनले यस्ता बालमैत्री, सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रमहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Previous Post

पोखरा युनाइटेड एकेडेमीमा नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत तथा सम्मान

Next Post

हिमाली बोर्डिङ स्कुलको शैक्षिक टोलीद्वारा स्मल हेभेन मोन्टेसरीको अवलोकन भ्रमण

Next Post
हिमाली बोर्डिङ स्कुलको शैक्षिक टोलीद्वारा स्मल हेभेन मोन्टेसरीको अवलोकन भ्रमण

हिमाली बोर्डिङ स्कुलको शैक्षिक टोलीद्वारा स्मल हेभेन मोन्टेसरीको अवलोकन भ्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन