• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सुनगाभा बचत तथा ऋण सहकारीको निक्षेप सवा ७ करोड

नीतिप्रेस by नीतिप्रेस
September 7, 2026
in Samachar
0
सुनगाभा बचत तथा ऋण सहकारीको निक्षेप सवा ७ करोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गणेश पहारी । पोखरा । भाद्र २२ । सुनगाभा बचत ऋण सहकारी संस्था, पोखरा १८, सेदी बगरको १७ औं साधारण सभा आइतबार सम्मपन्न भएको छ । संस्थाका अनुसार सहकारीले आ.व ८२/८३मा ७ करोड २२ लाख ७ हजार ८ सय ७८ रुपैया निक्षेप संकलन गर्ने सफल भएको छ । १ करोड १६ लाख १३ हजार ५ सय शेयर पुँजी रहेको सहकारीले ५ करोड १० लाख १३ हजार ५ सय रुपैया कर्जा लगानी गरेको छ ।
यस्तै, २५ लाख ३८ हजार ५ रुपैया कर्जा जोखिम कोषमा राखिएको छ । वार्षिक साधारणसभा अवसरमा संस्थाका अध्यक्ष राम बहादुर थापाले सहकारीको आव २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कुरा जनाएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं १८का वडा अध्यक्ष शिब प्रसाद तिमिल्सीनाले कार्यक्रमको उद्घाटन गर्दै सहकारीले समाजमा उल्लेख्य योगदान गरेको बताए । केही सहकारीह्रुले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए । संस्थाले आफ्ना सदस्यहरुलाई गोष्ठि र सेमिनार मार्फत सहकारी शिक्षा दिन संचालकलाई आग्रह गरे । उनले सहकारीले वित्तीय अनुशासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यलाई आग्रह गरे ।
पोखरा महानगर पालिका वडा नं१८का निबर्तमान वडा अध्यक्ष तथा सेयर सदस्य रण बहादुर थापाले सामाजिक क्षेत्रमा समेत संस्थाका सञ्चालकले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गरे । आगामी दिनमा समेत सहकारीले स्थानियहरु सगँ हातेमालो गर्दै सामाजिक विकास र निम्न आय स्रोत रहेका शेयर सदस्यहरुको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने धारणा राखे ।
संस्थाका सल्लाहकार तथा निबर्तमान अध्यक्ष कृष्ण बहादुर थापाले संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए । सहकारी संस्था र सेयर सदस्यको सम्बन्ध नङ र मासुको जस्तै गरि अगाडि बढेमा सहरकारीमा समस्या नआउने बताए ।
शेयर सदस्य तथा पत्रकार गणेश पहारीले विषम परिस्थितिमा पनि संस्थाले आफ्ना शेयर सदस्यहरु प्रति गरेको सहयोगको प्रशंसा गरे ।
ममता कृर्षि सामुदायिक सहकारी संस्था सराङकोटका अध्यक्ष तथा सराङकोट सहकारी समन्वय समितिका संयोजक मिन बहादुर थापाले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
सभाले अध्यक्ष राम बहादुर थापाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन, सचिव कृष्ण बहादुर थापाले पेस गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष राजु थापाले आर्थिक प्रतिवेदन र ऋण लगानी तथा असुली उपसमिति संयोजक सुरेन्द्र थापाले प्रस्तुत गरेको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक निर्मल पहारीले प्रस्तुत गरेको प्रतिवेदन सभाले सुझावसहित पारित गरेको छ ।

सहकारी अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतब्य उपाक्ष्यक्ष पार्वति कोइराला राखिन ।
सो अवसरमा नियमित बचत, एच्छिक बचत,नारी बचत, धनजमानी,धितो जमानी र बाल बचत गर्ने सेयर सदस्यहरुलाइ सम्मान गरिएको थियो ।
उत्कृष्ट जेष्ठ सेयर सदस्य कारोबारदाता दल बहादुर क्षेत्री र कृष्ण कुमारी थापा लाई पनि सो अवसरमा सम्मान गरिएको सहकारीका सचिब कृष्ण थापा जानकारी दिए ।

Previous Post

हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा पुनः किशोर गौतम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन