Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेवा खल कास्कीको अध्यक्षमा पुनः अशोक पालिखे चयन

नीतिप्रेस by नीतिप्रेस
November 22, 2026
in Uncategorized
0
नेवा खल कास्कीको अध्यक्षमा पुनः अशोक पालिखे चयन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेवा खल कास्कीको अध्यक्षमा अशोक पालिखे पुनः चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा उनको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् । निर्वाचन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले पालिखे निर्विरोध चयन भएको जानकारी दिए ।

अधिवेशनले कार्यसमिति सदस्यहरूमा विक्रम उदास, शम्भुलाल श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, भैरवलाल श्रेष्ठ र चन्द्रबहादुर राजभण्डारीलाई चयन गरेको छ । यस्तै कल्पना श्रेष्ठ, शान्तकुमार श्रेष्ठ, सबिन्द्र श्रेष्ठ, ऋषभ तिमिला र प्रकाशलाल श्रेष्ठ पनि सदस्यमा निर्वाचित भए । दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यमा निरञ्जन श्रेष्ठ, सुरसकुमार मानन्धर र संगीता बज्राचार्य रहेका थिए ।

नवनिर्वाचित अध्यक्ष पालिखेले निर्वाचित सदस्यहरूमध्येबाटै पदाधिकारी मनोनयन गरेका छन् । उनले उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ र सबिन्द्र श्रेष्ठलाई मनोनयन गरे । यस्तै महासचिवमा भैरवलाल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर राजभण्डारी र सचिवमा शम्भुलाल श्रेष्ठ मनोनित भए ।

यसअघि अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पालिखेले संस्थाका गतिविधिबारे प्रकाश पारे । सबै जातीय संस्थासँग सहकार्य गरेर गरिएका कार्यक्रम प्रभावकारी भएको उनले दाबी गरे । संस्था मार्फत नेवारी कला संस्कृतिको संरक्षणमा निरन्तर काम गरिरहेको उनको भनाइ थियो । उद्घाटन सत्रको सञ्चालन महासचिव कृष्ण कतिलाले गरे ।

कार्यक्रममा नेवा खल कास्कीका कार्यसमिति सदस्य, सल्लाहकार, संस्थागत र पदेन तथा आमन्त्रित सदस्यहरूको उपस्थिति थियो । यस्तै नेवा ल्याम्ह पुच, नेवा मिसा पुच, नेवा पत्रकार पुच र नेवा झिगु भाय झिगु संस्कृतिका प्रतिनिधि सहभागी भए । कास्की जिल्लामा रहेका कच खल, पुच खल, नेवा टोल समिति र ताया मचा नाच समिति लगायतका संस्थाबाट पनि सहभागिता रहेको थियो ।

Previous Post

तेस्रो प्रयासमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, फाइनलमा जर्ज मन्सेको शतक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन