• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा महानगरपालिका वडा नं १७ द्वारा आध्यात्मिक ज्ञान आत्म जागरण प्रवचन तथा योग शिविर कार्यक्रम सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
March 12, 2024
in गण्डकी प्रदेश, जीवनशैली, धर्म/संस्कृति, नेपाली समाचार आजको, रोचक जानकारी, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका वडा नं १७ ले ज्ञान योग, ध्यान, साधना, शक्तिपात एवम् आध्यात्मिक ज्ञान आत्म जागरण प्रवचन तथा योग शिविर रोयल महल ब्याङ्क्वेट ड्यामसाइडमा सम्पन्न गरेको छ । वडावासीलाई आध्यात्मिक ज्ञान तथा सकारात्मक सोच सिर्जना गर्ने उद्देश्यले वडाद्वारा गुरुदेव डा. योगी विकासानन्द बाट प्रवचन गराई साधकहरूलाई प्रशिक्षित गरी एक दिवसीय कार्यक्रम सम्पन्न गरेको हो ।

स्वागत मन्तव्य राख्दै वडा सदस्य बिक्रम गुरुङ्गले वडावासीलाई सकारात्मक उर्जा सहित सुखी र खुसी साथ जीवनयापन सहज गर्न यस कार्यक्रमले प्रेरित गर्ने र समग्र वडाको समृद्धिमा यसले टेवा दिने विचार व्यक्त गर्नुभएको थियो ।

एक दिने ध्यान शिविर कार्यक्रम उद्घाटन गर्दै डा.योगी विकासानन्दले पोखरा महानगरपालिका मै पहिलो पटक शिविर गर्न पाँउदा खुसी व्यक्त गर्नु भएको थियो । डा.योगी विकासानन्दले बिहान १२ बजे देखि ५ बजे सम्म साधकहरूलाई आध्यात्मिक ज्ञान तथा आत्म जागरण सम्बन्धी प्रवचन दिनुका साथै प्रयोगात्मक गरेर देखाउनु भएको थियो । पोखरा महानगरपालिका वडा नं. १७ वडा अध्यक्ष राधिका शाही योगीले शिविर कार्यक्रममा सहभागी वडावासीलाई धन्यवाद दिदैँ शिविर गर्नुको उद्देश्य को बारेमा प्रष्ट पार्दै यस शिविर कार्यक्रम पश्चात वडावासीमा आत्मा उर्जा विकास भई खुसी र सुखी बन्ने अपेक्षा गर्नु भएको थियो ।

शिविरमा साधकको रुपमा पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले डा.योगी विकासानन्दलाई आभार व्यक्त गर्दै पहिलो पटक योग ध्यान साधना शक्तिपात भएको अनुभव सुनाउनु भएको थियो । पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरिया, वडा नं. १७ वडा सदस्य तारा सेवा परियार लगायत केही साधकहरूमा ध्यान साधनाको शक्तिपात भएको र सोको अनुभव सुनाउनु भएको थियो ।

यस्तै साधकको रुपमा रहनु भएको श्रीधरा अधिकारीले गुरुको क्रियाकलापहरू बिभिन्न सामाजिक सञ्जालमा लामो समयदेखि देखेको र यसरी प्रत्यक्ष अनुभव आदानप्रदान गर्न नपाएकोमा यो अवसर वडा कार्यालयले प्रदान गरेकोमा वडा परिवारलाई धन्यवाद प्रकट गर्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन पोखरा महानगरपालिका वडा नं १७ का सचिव मञ्जु ढुङ्गानाले गर्नु भएको थियो ।

Previous Post

पोर्चुगलको विपक्षी केन्द्र–दक्षिण गठबन्धनका नेताद्वारा चुनावमा विजयी भएको दाबी

Next Post

शुभकामना विद्यालयको बालबालिकाको सर्वाङ्गीण विकास, शिक्षा र हाम्रो भूमिका प्रशिक्षण कार्यक्रम सम्पन्न

Next Post

शुभकामना विद्यालयको बालबालिकाको सर्वाङ्गीण विकास, शिक्षा र हाम्रो भूमिका प्रशिक्षण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन