• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शुभकामना विद्यालयको बालबालिकाको सर्वाङ्गीण विकास, शिक्षा र हाम्रो भूमिका प्रशिक्षण कार्यक्रम सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
March 12, 2024
in Uncategorized, कला-साहित्य, गण्डकी प्रदेश, नेपाली समाचार आजको, फिचर, मनाेरञ्जन, रोचक जानकारी, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शुभकामना विद्यालय पोखरा–६, बैदामले प्राचार्य यमबहादुर रानाको संयोजकत्व र इसीइसी को प्रशिक्षण बालबालिकाको सर्वाङ्गीण विकास, शिक्षा र हाम्रो भूमिका शीर्षकमा एक दिने उत्कृष्ट प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त प्रशिक्षण कार्यक्रम टिएस्टेक का प्रमुख श्री प्रदीप पराजुलीले उपस्थित सम्पूर्ण शिक्षकशिक्षिकाहरू तथा अभिभावकहरूलाई बालापनमा खेलिने खेल खेलाएर बालापनको स्मरण गराउँदै कार्यक्रमको सुरु गर्नुभयो । कार्यक्रममा साना बालबालिकाहरूको शारीरिक र मानसिक अवस्था फुल्न र फक्रन दिए भविष्यमा एक असल, सक्षम नागरिक निर्माण गर्न सकिने तर्फ जोड दिँदै अभिभावक र शिक्षक दुबै पक्ष त्यसप्रति अत्यन्त सतर्क, सचेत भई सजायबिना नै सिकाउनुपर्ने ज्ञान प्रदान गर्नुभयो र कार्यक्रममा अभिभावकहरूको परिवेशमा बालकहरू उम्रिँदै गरेका बिरुवा हुन्, यिनीहरूलाई सही समयमा सही मल, जल, ताप प्राप्त गर्न सके त्यो बिरुवा फलवन्त बन्न सक्छ भन्ने उदाहरण दिई बालबालिकाहरूलाई प्रेममा हुर्काउने, उन्मुक्त रुपमा सिर्जना प्रस्फुटित हुन दिने, बिना रोकतोक सिक्न पाउने वातावरणको सिर्जना गर्नुपर्ने र वर्तमान अवस्थालाई ध्यान दिएर पुरातन सोचबाट एक कदम अगाडि बढेर नयाँ सोचमा रूपान्तरित हुने कुरामा प्रकाश पार्नुभयो ।

कार्यक्रममा २५० जनाभन्दा बढी अभिभावक तथा शिक्षकशिक्षिकाहरूको सहभागिता रहेको थियो भने कार्यक्रम क्रिष्टल महल, अम्बोट, लेकसाइडमा सम्पन्न भएको थियो

Previous Post

पोखरा महानगरपालिका वडा नं १७ द्वारा आध्यात्मिक ज्ञान आत्म जागरण प्रवचन तथा योग शिविर कार्यक्रम सम्पन्न

Next Post

नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित

Next Post

नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन