Latest
मेलम्ची खानेपानीलाई एडिविले २ अर्ब अनुदान दिने
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
Next
Prev

नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित

राष्ट्रिय सभा अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । 


राष्ट्रिय सभामा मंगलवार भएको निर्वाचनमा ३९ मत प्राप्त गरी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार सांसद दाहाल सो पदमा निर्वाचित हुनुभएको हो । काँग्रेस सांसद युवराज शर्माले भने त्यहाँ कायम रहेको ५६ मतमध्ये १७ मत प्राप्त गर्नुभएको थियो । 


नवनिर्वाचित अध्यक्ष दाहालमाथि प्रधानमन्त्री पुष्पकमल दाहालको नातेदार भएकाले अध्यक्ष पद प्राप्त गरेको भन्दै आलोचना हुने गरेको छ । नवनिर्वाचित अध्यक्ष दाहाललाई राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले बधाई तथा कार्यकालको पूर्ण सफलताको कामना समेत गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://nitipress.com/wp-content/uploads/2024/03/1230X1004.gift
https://nitipress.com/wp-content/uploads/2024/03/vf7vugy_3-1.gif
https://nitipress.com/wp-content/uploads/2024/03/Nerolac02revise-1.gif

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist