• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

देशका समस्याहरुको समाधान गर्नु सबै दलहरुको साझा दायित्व होः ठाकुर गैरे

नीतिप्रेस by नीतिप्रेस
March 14, 2024
in अन्य, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले देशमा देखिएका समस्याहरुको समाधान गर्नु सबै राजनीतिक दलहरुको साझा दायित्व भएको बताउनुभएको छ । 


बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले देशमा अविकास, बेरोजगारी, तस्करी, कमिसनतन्त्र र भ्रष्टाचारको समस्या रहेको भन्दै सबै समस्याहरु साझा समस्या भएका बताउनु भयो । उहाँले ति समस्याहरुको समाधान गर्नु संसदमा भएका सबै राजनीतिक दलहरुको साझा दायित्व भएको बताउनु भयो । समस्या समाधानका लागि सरकारको विशेष पहलकदमी, भुमिका र नेतृत्व भने आवश्यक पर्ने भन्दै उहाँले सरकार त्यस दिशामा अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले सत्तापक्ष हुँदा कुनै समस्याहरुमा चासो नदेखाउने तर प्रतिपक्ष हुनासाथ क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भयो । 


उहाँले भन्नुभयो – ‘म के विश्वास राख्छु भने आगामी दिनमा नेपालका कम्युनिस्ट पार्टीहरुका बीचमा सहकार्यलाई अझ मजबुत बनाउँदै एकताको तहसम्म विकसित हुने र सबै देशभक्त, लोकतन्त्रवादी शक्तिहरुका बिचमा विकास निर्माणका प्रश्नमा सहकार्यको आचरणको दिशामा हामी अगाडी बढ्नेछौँ । सरकारमा बसेको बेला, सत्तापक्षको बेञ्चमा बसेको बेला देशमा जतिसुकै समस्या परुन् । विकास नहोस् । भ्रष्टाचार होस् । बेथिति बढुन् । कानमा तेल हालेर बस्ने । त्यसमा कुनै चासो नराख्ने । तर प्रतिपक्षको बेञ्चमा पुग्नासाथ भयंकर क्रान्तिकारी बन्ने प्रवृत्ति हामीले त्याग्नुपर्दछ । म सबैलाई अपील गर्न चाहान्छु, आज देशमा भएका जतिपनि समस्या छन्, ति हाम्रा साझा समस्याहरु हुन् । अविकास, बेरोजगारी, तस्करी, कमिशनतन्त्र, भ्रष्टाचार यो कुनै दल विशेषका वा व्यक्ति विशेषका कुरा होइनन् । राम्रो देशका साझा समस्या हुन् । ति समस्याहरुलाई समाधान गर्ने यो संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदहरुको, सबै दलहरुको र हामी सबैको साझा दायित्व हो । सरकारको विशेष पहलकदमी, भुमिका र नेतृत्व आवश्यक पर्छ । सरकार त्यस दिशामा अगाडी बढ्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’


उहाँले आगामी दिनमा कम्युनिस्ट पार्टीहरुका बिचमा सहकार्य मजबुत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइयो विश्व मिर्गौला दिवस

Next Post

जलेश्वरस्थित प्रादेशिक अस्पताललाई आवश्यक जनशक्ति दिन सांसद कार्कीको माग

Next Post

जलेश्वरस्थित प्रादेशिक अस्पताललाई आवश्यक जनशक्ति दिन सांसद कार्कीको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन