Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

उज्वेकिस्तानका विदेशमन्त्रीद्वारा बेलारुसको पहिलो आधिकारिक भ्रमण


उज्वेकिस्तानका विदेशमन्त्री बख्तियोर सैदोभले बेलारुसको आधिकारिक भ्रमणको क्रममा मिन्स्कमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग भेट गर्नुभएको छ । दुई देशबीचको सम्बन्धको इतिहासमा उज्वेकका विदेशमन्त्रीले बेलारुसको औपचारिक भ्रमण गरेको यो पहिलो पटक हो । भ्रमणका क्रममा दुवै पक्षले सन् २०२४–२०२५ को लागि मन्त्रीस्तरीय परामर्श कार्यक्रममा हस्ताक्षर गरेका छन् । साइदोभसँगको भेटमा लुकासेन्कोले बेलारुसलाई सांघाई सहयोग संगठनको सदस्यताको बाटोमा सहयोग गरेकोमा उज्वेकिस्तानप्रति कृतज्ञता व्यक्त गर्नुभयो । साइदोभकाअनुसार उज्वेकिस्तान बेलारुससँगको सम्बन्धलाई सबै क्षेत्रमा गुणात्मक रूपमा नयाँ तहमा पु¥याउन तयार छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist