• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाकिस्तानमा दुई दिनमा वर्षासँग सम्बन्धित घटनामा ३० जनाको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
April 15, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, जीवनशैली, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]


पाकिस्तानमा विगत ४८ घण्टामा वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले यसबारेमा जानकारी दिएको हो । देशको पूर्वी पञ्जाव प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र थियो । जहाँ गत ४८ घण्टामा प्रान्तका विभिन्न जिल्लाहरूमा भारी वर्षाका कारण चट्याङका घटनाहरूमा १७ जनाको ज्यान गएको थियो र अन्य ६ जना घाइते भएका थिए । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा चट्याङ र भारी वर्षाका कारण आठ जनाको मृत्यु भएको छ । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएका छन् । पीडितहरूमा महिला र बालबालिका पनि छन् । मुसलधारे वर्षाले देशका केही भागहरूमा धेरै घरहरूलाई पनि क्षति पु¥याएको छ । अविरल वर्षाका कारण मुख्य सडक र राजमार्गमा पनि ट्राफिक जाम भएको छ । अधिकारीहरूले नागरिक र पर्यटकहरूलाई केही दिन प्रभावित जिल्लाहरूमा अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् । एनडीएमए र अन्य नागरिक विभागहरू र स्वयंसेवकहरूले प्रभावित क्षेत्रमा उद्धार र राहत अभियान शुरु गरेका छन् । यसअघि पाकिस्तानको मौसम विभागले सोमवारसम्म देशका केही भागमा मेघगर्जनसहित भारी वर्षा हुने अनुमान गरेको छ ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

Next Post

केन्यामा वन्यजन्तु आक्रमण पीडितहरूको लागि क्षतिपूर्ति कार्यक्रम शुरु

Next Post

केन्यामा वन्यजन्तु आक्रमण पीडितहरूको लागि क्षतिपूर्ति कार्यक्रम शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन