• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संयुक्त राष्ट्र प्रमुखद्पारा मध्यपूर्वमा संकट ननिम्त्याउन कदम चाल्न आह्वान

नीतिप्रेस by नीतिप्रेस
April 19, 2024
in अन्तर्राष्ट्रिय समाचार, घटना, जीवनशैली, नेपाली समाचार आजको, विचार, समाचार
0
FILE PHOTO: Secretary-General of the United Nations Antonio Guterres addresses the media in Brussels, Belgium June 24, 2021. John Thys/Pool via REUTERS/File Photo

FILE PHOTO: Secretary-General of the United Nations Antonio Guterres addresses the media in Brussels, Belgium June 24, 2021. John Thys/Pool via REUTERS/File Photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मध्यपूर्वमा संकटबाट बच्न तत्काल कदम चाल्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रका शिर्ष अधिकारीले सुरक्षा परिषद्को त्रैमासिक खुला बहसमा प्यालेस्टाइन प्रश्नसहित मध्य पूर्वको अवस्थामा टिप्पणी गर्नुभएको हो । 


गुटेरेसले अप्रिल १३ मा इरानले इजरायलमा गरेको आक्रमणको कडा निन्दा गर्नुभयो । त्यस्ता आक्रामक कार्यहरूले संयुक्त राष्ट्र चार्टरको उल्लङ्घन गरेको कुरामा जोड दिनुभयो । उहाँले कूटनीतिक र कन्सुलर परिसर र कर्मचारीहरूको अविनाशीतालाई सम्मान गर्ने महत्वलाई दोहो¥याउनु भयो । जसको उदाहरण दमास्कसमा इरानी वाणिज्य दुतावासमा भएको आक्रमणको निन्दाद्वारा गरिएको थियो । 


गाजामा ध्यान केन्द्रित गर्दै उहाँले तत्काल मानवीय युद्धविराम र सबै बन्धकहरूको रिहाइको लागि आह्वान गर्नुभयो ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी

Next Post

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु, बेहुलासहित ५२ जना घाइते

Next Post

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु, बेहुलासहित ५२ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन