• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-६ द्वारा आयोजित पाच दिने साबुन बनाउने तालिम सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
April 24, 2024
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको, फिचर, मनाेरञ्जन, रोचक जानकारी, विचार, समाचार, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

पोखरा, 

पोखरा महानगरपालिका वडा नं.-६ द्वारा आयोजित विपन्न महिलाहरूलाई आत्म निर्भर बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको सीप तथा आयमूलक ५ दिने भाँडा धुने झोल साबुन, सरफ तथा साबुन बनाउने तालिम सम्पन्न गरेको छ । 

 कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.-६ का वडाअध्यक्ष विष्णु बहादुर भट्टराईले तालिम लिए पश्चात आय-आर्जनमा टेवा पुग्ने बताउनुभयो । सरफ तथा साबुन बनाउने सीप सिकेपछि यस तालिमलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न उहाँले आग्रह गर्नुभयो ।

 कार्यक्रममा तालीम प्रशिक्षक प्रशान्त सीएनले प्रशिक्षार्थीहरूलाई प्राप्त गरेको प्रमाण पत्रलाई भित्तामा टासेर मात्रै होइन, सिकेको सीपलाई व्यवहारमा उतार्दै आयआर्जन गर्न सके मात्रै सिकेको सीपको सदुपयोग हुने बताउनु भयो । 

कार्यक्रममा तालिम संयोजक वडा सदस्य शोभा जलारीले सीप सिकेर मात्र आत्म निर्भर नभइने भएकोले सीपलाई समयमै सदुपयोग गर्न आग्रह गर्नुभयो ।

 कार्यक्रममा प्रशिक्षार्थी लक्ष्मी भुर्तेल अधिकारीले हामिले दैनिक रुपमा प्रयोग गरिने साबुन को मात्रा कति छ र यो तालिमले भोलिको दिनमा हाम्रो आय आर्जनको स्रोत बन्न सक्ने बताउनुभयो । 

थप्दै प्रशिक्षार्थी धनुमाया महर्जनले साबुन बनाउने सीप आफूहरूका निम्ति ज्यादै लाभदायी हुने बताउनुभयो ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यकः मन्त्री बस्नेत

Next Post

हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइनः पूर्वराष्ट्रपति भण्डारी

Next Post

हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइनः पूर्वराष्ट्रपति भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन