• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

नीतिप्रेस by नीतिप्रेस
April 26, 2024
in गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

पोखरा ,

मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व तथा नेतृत्व सिप विकासका लागि दुई दिने उद्घोषण तालिम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए । कार्यक्रमको सफलताको कामना गर्दै कुनै पनि तालिमले व्यक्तिको क्षमता अभिवृद्धि हुने भएकोले समय मिले सम्म तालिम लिइरहनु पर्ने बताए ।

त्यसै गरी सूचनाको हकको लागि नागरिक अभियान पोखरा महानगरपालिकाका अध्यक्ष अनिल थापा, दर्शन फाउण्डेसनका अध्यक्ष प्रितम सेन लगायतले औपचारिक तथा अनौपचारिक कार्यक्रममा बोल्ने कलाको महत्वपूर्ण भूमिका रहने बताउँदै उद्घोषण तालिमको महत्वको बारेमा बोलेका थिए ।

प्रशिक्षणको सहजीकरण कास्की खबर डट कमका समाचार प्रमुख सागर कार्की गरेका थिए भने तालिममा तनहुँ, स्याङ्जा, म्याग्दी र कास्की जिल्लाका ५० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

केन्द्रकी अध्यक्ष सृजना देवी रिजाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केन्द्रिय उपाध्यक्ष इन्द्रा कुमारी पुनले र सञ्चालन सचिव तिलु माया थापा खवासले गरेका थिए ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत

Next Post

इजिप्टका राष्ट्रपतिद्वारा सिनाईमा प्यालेस्टाइनीहरूको जबरजस्ती बिस्थापित गर्न अस्वीकार

Next Post

इजिप्टका राष्ट्रपतिद्वारा सिनाईमा प्यालेस्टाइनीहरूको जबरजस्ती बिस्थापित गर्न अस्वीकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन