• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

२०२३ मा उज्वेकिस्तानमा विदेशी लगानी दोब्बर

नीतिप्रेस by नीतिप्रेस
May 3, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, अर्थ/वाणिज्य, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

उज्वेकिस्तानको अर्थतन्त्र हालैका वर्षहरूमा बढेको छ । गत वर्षको तुलनामा विदेशी लगानी झन्डै दोब्बर भएको राष्ट्रपति शावकट मिर्जियोयेभले बताउनु भयो । उज्वेकिस्तानको राजधानीमा आयोजित तेस्रो तास्कन्द अन्तर्राष्ट्रिय लगानी मञ्चमा आफ्नो उद्घाटन भाषणमा मिर्जियोयेभले आफ्नो देशले आर्थिक उदारीकरण, लगानीको अनुकुल वातावरण र उद्यमीहरूका लागि प्रणालीगत सुधारका कारण सफलता पाएको बताउनु भयो । गत वर्ष मात्रै वृद्धिदर ६ प्रतिशत पुगेको मुद्रास्फीति ९ प्रतिशतभन्दा तल रहेको छ । व्यापार कारोबार निरन्तर बढिरहेको छ । राष्ट्रिय मुद्रा र विदेशी विनिमय सञ्चितिको स्थायित्व कायम भइरहेको उहाँले बताउनु भयो । विगतका वर्षहरूमा मुलुकले ६० अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गरेको र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट सामाजिक तथा पूर्वाधार निर्माणका लागि १४ अर्ब डलरभन्दा बढी रकम विनियोजन गरिएको पनि उहाँले बताउनु भयो । मिर्जियोयेभले उज्वेकिस्तानले तीन वर्षको अवधिको लागि विदेशी लगानीकर्ताहरूलाई शेयरबाट प्राप्त हुने लाभांशमा करबाट छुटसहित अन्य प्राथमिकता क्षेत्रहरूमा उद्यमशीलता र व्यवसायलाई समर्थन गर्न विशेष उपायहरूको श्रृंखला विकास गरेको बताउनु भयो । पहिलो तास्कन्द अन्तर्राष्ट्रिय लगानी मञ्च २०२२ मा भएको थियो । यस वर्षको कार्यक्रममा विश्वभरबाट २ हजार ५ भन्दा बढी व्यक्तिहरूले भाग लिने बताइएको छ ।

[adrotate banner=”3″]

[adrotate banner=”4″]

[adrotate banner=”5″]

Previous Post

नर्वेजियन प्रधानमन्त्रीद्वारा चीनसँगको सहकार्यलाई थप मजबुत बनाउने प्रतिवद्धता

Next Post

जापानमा खाली घरहरूको संख्या ९ मिलियन पुग्यो

Next Post

जापानमा खाली घरहरूको संख्या ९ मिलियन पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन