Latest
विश्व रेडक्रस दिवसमा वृक्षारोपण
Next
Prev

नर्वेजियन प्रधानमन्त्रीद्वारा चीनसँगको सहकार्यलाई थप मजबुत बनाउने प्रतिवद्धता


नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले आफ्नो सरकारले चीनसँग सहकार्य बढाउने बताउनुभएको छ ।  ओस्लोमा विदेशी पत्रकारहरूसँगको भेटमा स्टोरले नर्वेले चीनसँग सहकार्य अघि बढाउने बताउनु भयो । प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धमा कुटनीतिक र राजनीतिक आयामहरू समेटिएको कुरालाई जोड दिनुभयो । जसलाई आफूले व्यक्तिगत रूपमा निरीक्षण गर्ने र सुदृढ गर्ने लक्ष्य राखेको छ । 


उहाँले जलवायु, व्यापारका मुद्दामा पनि विभिन्न सहमति गरेर अघि बढ्ने बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist