• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कुमारी चोक र केन्द्रिय तहसिल कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी प्रमुख हुने व्यवस्था गर्न सरकारलाई लेखा समितिको निर्देशन

नीतिप्रेस by नीतिप्रेस
June 10, 2024
in अन्य, नेपाली समाचार आजको, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “4”]

कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी प्रमुख हुने व्यवस्था गर्न संसदीय समितिले नेपाल सरकारलाई निर्देशन लिएको छ ।


सोमवार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै समिति सभापति ऋषिकेश पोखरेलले देशमा बेरुजु क्रमशः बढ्दै गएको साथै २०५९÷०६० सम्मका पुराना बेरुजु लगतकट्टा तथा सरकारी बाँकी सरह असुल उपर गर्नुपर्ने कार्य अझै पनि बाँकी रहेको सन्दर्भमा विगत र वर्तमानको आर्थिक अनुशासन,वित्तीय अनुशासनको अवस्था चित्रित गर्ने बताउनु भयो । उहाँले पुराना असुल उपर गर्नुपर्ने,बेरुजुहरुलाई निश्चित समयभित्रै फछ्र्यौट नगरेमा आगामी दिनको त्यस्ता कार्यको आयतन बढ्ने निश्चित देखिएको भन्दै तत्काल कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयमा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी कार्यालय प्रमुख हुनेगरी व्यवस्था गरी आवश्यक पर्ने जनशक्ति थप गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले सकारले कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयमा तत्काल संगठन तथा व्यवस्थापनको सर्वेक्षण गर्न÷गराउन पनि निर्देशन दिनुभयो । उहाँले बेरुजु फछ्र्यौट समितिको सचिवालयको रुपमा समेत यस कार्यालयले काम गर्ने भएकाले उक्त समितिमा रहने सदस्यहरु तत्काल तोकी समितिको कार्यालयलाई व्यवस्थित गरी कार्यसम्पादनलाई अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयको नियम अनुसार असुल उपर गर्ने कार्यमा उक्त कार्यालयलाई सम्बन्धित निकायहरुले आवश्यक सहयोग पु¥याउन आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो,‘देशमा बेरुजु क्रमश बढ्दै गएको साथै २०५९÷०६०सम्मका पुराना बेरुजु लगतकट्टा तथा सरकारी बाँकी सरह असुल उपर गर्नुपर्ने कार्य अझै पनि बाँकी रहेको सन्र्दभमा हाम्रो विगत र वर्तमानको आर्थिक अनुशासन,वित्तीय अनुशासनको अवस्था चित्रित गर्दछ । पुराना असुल उपर गर्नुपर्ने,बेरुजुहरुलाई निश्चित समयभित्रै फछ्र्यौट नगरेमा आगामी दिनको त्यस्ता कार्यको आयतन बढ्ने निश्चित छ । तसर्थ कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयमा राजक्राकिङत प्रथम श्रेणीको कर्मचारी कार्यालय प्रमुख हुने गरी व्यवस्था गर्न र आवश्यक पर्ने जनशक्ति थप गर्न तत्काल संगठन तथा व्यवस्थापनको सर्वेक्षण गर्न गराउन,बेरुजु फछ्र्यौट समितिको सचिवालयको रुपमा समेत यस कार्यालयले काम गर्ने भएकाले उक्त समितिमा रहने सदस्यहरु तत्काल तोकी समितिको कार्यालयलाई व्यवस्थित गरी कार्यसम्पादनलाई अगाडि बढाउन, कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयको नियम अनुसार असुल उपर गर्ने कार्यमा कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयलाई सम्बन्धित निकायहरुले आवश्यक सहयोग पु¥याउन,असुल उपर गर्नु पर्ने पुराना अभिलेखलाई सुरक्षित राख्नुपर्ने र कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयक भाडामा भएकाले यस्ता अभिलेख सुरक्षित गर्न चुनौती हुने भएकाले उक्त कार्यालयलाई तत्काल सरकारी खाली भवन उपलब्ध गराउन समितिको यो बैठक नेपाल सरकार,अर्थ मन्त्रालय,महालेखानियन्त्रणको कार्यालय र संवद्ध निकायहरुलाई निर्देशन गदर्छ ।’


सभापति पोखरेलले बेरुजु असुल उपर गर्नुपर्ने पुराना अभिलेखलाई सुरक्षित राख्नुपर्ने र कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयक भाडामा भएकाले यस्ता अभिलेख सुरक्षित गर्न चुनौती हुने बताउनु भयो । उक्त कार्यालयलाई तत्काल सरकारी खाली भवन उपलब्ध गराउन भन्दै नेपाल सरकार,अर्थ मन्त्रालय,महालेखानियन्त्रणको कार्यालय र संवद्ध निकायहरुलाई निर्देशन उहाँको थियो । समितिले आगामी असार १० देखि १५ गतेको बीचमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्ने भएको छ ।

[adrotate banner= “5”]

[adrotate banner= “6”]

[adrotate banner= “3”]
 

Previous Post

इजिप्ट र अजरबैजानबीच द्विपक्षीय सम्बन्ध बिस्तारबारे छलफल

Next Post

विज्ञ भन्छन्ः वैदेशिक सहयोगलाई राष्ट्रको आवश्यकता र प्राथमिकताको क्षेत्रमा लगाउ

Next Post

विज्ञ भन्छन्ः वैदेशिक सहयोगलाई राष्ट्रको आवश्यकता र प्राथमिकताको क्षेत्रमा लगाउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन