• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

उपप्रधानमन्त्रीसहित सांसदहरुद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार, एनजिओको प्रवेशले आक्रोशित

नीतिप्रेस by नीतिप्रेस
June 17, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

सांसदहरुले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेका छन् ।


सिंहदरबारमा आईतबार बिहान बोलाइएको बैठकमा खाजासहित एनजिओको प्रवेश भएको पाइएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र समितिका सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् । बैठकमा संघीय निजामती कर्मचारी सेवा सम्बन्धि विधेयकबारे छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । समितिका सभापति रामहरी खतिवडाले बैठकमा एनजिओकर्मीहरु पनि देखापरेकाले बैठक बस्न नसकेको स्वीकार गर्नुभयो । उहाँले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले फेरि बैठकमा आउने कुरा गर्नुभएको तर नआएको पनि बताउनु भयो । बैठकपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सभापति खतिवडाले बैठकमा एनजिओको प्रवेशबारे स्पष्टिकरण दिनचाहनु भएन । तर उहाँले समितिको बैठकमा कुनैपनि एनजिओ, आईएनजिओलाई प्रवेश गर्न नदिने जिकिर गर्नुभयो । 
सभापति खतिवडाले भन्नुभयो, ‘राज्य व्यवस्था समितिको बिहान बैठक थियो । हामीले कर्मचारीको विधेयक सम्बन्धि छलफल थियो । सबै माननीय सदस्यहरु आउनु पनि भएको थियो । कर्मचारीको हड्ताल छ । तपाईले यहाँ पनि देखिहाल्नुभयो । मैले यहाँ पनि कुरा गरेँ । उहाँहरुले आएर समयमा गर्नुभएन । खाजाको व्यवस्था थियो । खाजा खाई पनि सक्नुभयो कसैले । कर्मचारीहरु पनि आउनुभएन । एनजिओले गरेको होकि भन्ने भयो । २ जना एनजीओकर्मी पनि त्यहाँ देखा पर्नुभयो । हामी एनजिओलाई कुनैपनि राज्य व्यवस्था समितिको मिटिङमा राख्दैनौं भनेर हामीले भन्यौं । केही साथीहरुले व्यवस्था गर्न खोज्नुभएको होला । तर राज्य व्यवस्था समितिको हल भित्र एनजिओका कार्यक्रमहरु हामी गर्न दिँदैनौं । मैले राज्य व्यवस्था समितिका सचिवलाई सोधेँ । आज खाजाको व्यवस्था गरिएको भनेर जानकारी गराउनु भयो । त्यसपछि हामीले एनजिओलाई त्यहाँबाट बाईकट ग¥यौं । हामी एनजिओलाई प्रवेश गर्न दिँदैनौं । एनजिओ÷आईएनजिओहरुलाई राज्य व्यवस्था समितिको कुनै पनि मिटिङमा हामी प्रवेश गराउँदैनौं । गृहमन्त्रीज्यूको कुरा म केही भन्दिन । म आउँछु भन्नु भएको थियो ।  बाहिर के भन्नुभयो ? एनजिओको कुरा त्यतिखेर आएको थिएन ।’
बैठकमा उपप्रधानमन्त्री लामिछाने र सांसदहरु बैठक नबसी हिँडेपछि सभापति खतिवडाले बैठक स्थगित गर्नुपरेको थियो । स्रोतका अनुसार बैठकमा उपप्रधानमन्त्री लामिछाने र सांसदहरुले एनजिओ प्रवेश गराएकाले बैठकमा बस्न नसकिने भन्दै बाहिरिएका थिए । सभापति खतिवडाले उपप्रधानमन्त्री लामिछानेले त्यस्तो भनेको आफूलाई थाहा नभएको बताएपनि बैठक नबसी बाहिरिएको स्वीकार गर्नुभयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेका छौँः खेलकुदमन्त्री श्रेष्ठ

Next Post

रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुनः निर्वाचित

Next Post

रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुनः निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन