• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहमा कमी आएन

नीतिप्रेस by नीतिप्रेस
June 28, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहको दरमा कमी नआएको सरोकारवालाहरुले बताएका छन् ।


दक्षिण एशियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन् । काठमाडौंमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, भूटान लगायतका देशमा काम गरिरहेका संस्थाहरुले अझै पनि बलपूर्वक बाल विवाह विवाह गराउने चलन रहेको निस्कर्ष निकालेका छन् । नेपालको मधेस प्रदेश र कर्णाली प्रदेशमा बालिका गर्ने प्रचलन अझै उस्तै अवस्थामा रहेको औंल्याएका छन् । 
बालबालिकाको क्षेत्रमा काम गरिरहेको प्लान इन्टरनेशनलेको एशिया प्यासेफिक निर्देशक भाग्यश्री देंगलेले बालिका विवाहसँग जोडिएको कुरिति अझै हट्न नसकेको बताउनु भयो । नेपाल, बंगलादेश र भारतमा बालिका विवाहसँग जोडिएको परम्परागत र सांस्कृतिक मान्यताले बलपूर्वक गरिने विवाहलाई नै प्रश्रय दिएको बताउनु भयो । यसले बाल विवाह  कमी आउन नसकेको बताउनु भयो । सरकार तथा सामाजिक संघ संस्थाले चलाएको शैक्षिक जागरणले केही कमी आए जस्तो देखिए पनि विवाह गराउने दरमा कमी नआएको बताउनु भयो । बालिका विवाह रोक्न अहिले सञ्चालन गरिएको कार्यक्रमको गतिलाई बढाउन आवश्यक रहेको बताउनु भयो । बालिकाहरुमा शिक्षा र निर्णय क्षमता बलियो बनाउनसके बलपूर्वक गराइने विवाह रोक्न सकिने बताउनु भयो ।

क्षेत्र
दक्षिण एशियाली देशमा प्लान इन्टरनेशनल सेभ द चिल्ड्रेन, चाइल्ड फण्ड जापान, एसओएस चिल्ड्रेन भिलेज,वल्र्ड भिजन जस्ता संस्थाले ज्वाइनिंग फोर्स नामको समूह बनाएर काम गरिरहेका छन् । यही ज्वाइनिङ फोर्सको काठमाडौंमा भएको बैठकले मुख्य गरेर बालिका विवाह र शिक्षामा काम गर्नेगरी कार्यक्रम चलाउने निर्णय गरेका छन् । यसै अवसरमा नेपालमा बालबालिकाको क्षेत्रमा ३० वर्ष यता भएका उल्लेख्य काम र विद्यमान कमजोरीको विषय समेटिएको एक प्रतिवेदन पनि सार्वजनिक गरेका छन् । प्रतिवेदनमा बालबालिकामाथि अझै असुरक्षा रहेको, यौन हिंसामा पर्ने गरेको, बालबालिका कुलतमा  फस्ने डर बढ्दै गएको, साइबर क्राइम र अन्य अपराधमा बालबालिकाको प्रयोग बढ्दै गएको अवस्था रहेको देखाएको छ । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

एसईईको नतिजामा सांसदहरु असन्तुष्ट, लगाए सरकारलाई दोष

Next Post

मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्ः सांसद झा

Next Post

मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्ः सांसद झा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन