• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पार्टी महाधिवेशनमा भेला, छलफल हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्छः अध्यक्ष नेपाल

नीतिप्रेस by नीतिप्रेस
June 30, 2024
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पार्टी महाधिवेशनमा भेला, छलफल हुनुलाई अन्यथा लिन नहुने बताउनुभएको छ ।


अध्यक्ष नेपालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा नेता, कार्यकर्ताहरुबीच भेटघाट हुने, छलफल हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभएको हो । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको समेत बताउनु भयो । उहाँले महाधिवेशनमा गुटबन्दी नहोस् भन्ने नेता, कार्यकर्ताको चाहना प्रशंसनीय रहेको बताउनु भयो । उहाँले विगतमा गुटले कम्युनिष्ट पार्टीको ठूलो नोक्शान पु¥याएको र अहिलेको महाधिवेशनमा नेताहरु एकतावद्ध भएर अघि बढुन् भन्ने नेता, कार्यकर्ताहरुको चाहना प्रशंसनीय रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पद भएन भने त कुनै संगठन नै रहँदैन । तपाईको पत्रकार संगठन छैन पदहरु ? कम्युनिष्ट पार्टीमा पद चाहिँदैन ? त्यसो हुनाले पदको व्यवस्थापन स्वभाविक रुपमा हुन्छ । सानो पार्टी हुन्छ, थोरै पदले काम चल्छ । पार्टी ठूलो हुँदै जान्छ, धेरै पदको आवश्यकता पर्छ । यसरी बुझे पनि भयो । त्यसो हुनाले पदको विषयलाई अन्य हिसावले लिन जरुरी छैन । तपाईले दोस्रो सोध्नु भयो, कहाँ कहाँ भेला भईरहेको छ । अनि भेला नभएर के गर्छन् त ? घरमा नै लुकेर बस्छन् त कोही ? बस्छन्, कुराकानीहरु हुन्छन । छलफल हुन्छ । कोही रेष्टुरामा जान्छन, कोही होटलमा जान्छन । छलफल गर्दछन । चिया खान्छन । भेटघाट हुन्छ । यत्रा कार्यकर्ता छन् हामी कहाँ । देशभरीका कार्यकर्ता आउँदा त झन ज्यादा होटलका होटलहरु पनि भरिएका होला । त्यो होटलमा किन गए भन्नु त भएन तपाईहरुको भनाईको अर्थ के हो भने गुटबन्दी नहोस् । नेताहरु मिलेर अघि बढून । गुटले धेरै ठूलो क्षति पु¥याएको छ । विगतमा पनि गुटले गर्दाखेरी कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खानु परेको छ । त्यो नहोस भन्ने तपाईहरुको सद्भाव, तपाईहरुको सद्भावना, चाहना अवश्य पनि प्रशंशनीय छ । त्यसकारण तपाईहरुलाई धन्यवाद पनि छ । हामी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौं । नेता, कार्यकर्ताहरु त्यही दिशामा अघि बढिरहनुभएको छ । तयारीको काम लगभग अन्तिम, अन्तिम चरणमा पुगेको छ । कम खर्चमा यो समारोहालाई भव्यताका साथ सम्पन्न गर्ने योजनामा छौं ।’


अध्यक्ष नेपालले पार्टीको महाधिवेशनमा कुराकानी छलफल हुने भएकाले भेटघाट हुनु, छलफल हुनु स्वभाविकै हो । उहाँले गुटबन्दी पार्टीमा नहोस् भन्ने कुरामा आफूहरु सचेत रहेको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

निर्वाचन प्रक्रिया तत्काल शुरु गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघमा नाराबाजी

Next Post

सरकारलाई सांसद केसीको प्रश्न ः योग सिकाउन एक करोड २१ लाख छुट्याएर कस्तो समृद्धितिर जाने ?

Next Post

सरकारलाई सांसद केसीको प्रश्न ः योग सिकाउन एक करोड २१ लाख छुट्याएर कस्तो समृद्धितिर जाने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन