• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इजिप्टको नयाँ मन्त्रीपरिषद्द्वारा शपथ ग्रहण

नीतिप्रेस by नीतिप्रेस
July 4, 2024
in नेपाली समाचार आजको
0
इजिप्टको नयाँ मन्त्रीपरिषद्द्वारा शपथ ग्रहण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

इजिप्टको नयाँ मन्त्रिपरिषद्ले बुधवार इजिप्टको राजधानी कायरोको अल–इतिहादिया दरबारमा इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी समक्ष शपथ ग्रहण गरेको छ । नयाँ मन्त्रिपरिषद्को नेतृत्व प्रधानमन्त्री मोस्तफा मदबोलीले गर्नुभएको छ । जो २०१८ देखि पदमा हुनुहुन्छ । ३० मन्त्री सम्मिलित नयाँ सरकारले केही मन्त्रालयहरू गाभ्ने र नयाँ, विशेष गरी आर्थिक विभागहरू समावेश गरेको देखिएको छ । परराष्ट्र, अर्थ, आपूर्ति, पेट्रोलियम, विद्युत र पर्यटनलगायत १७ मन्त्रालयलाई समेटेको छ । अहमद कौचौकलाई अर्थमन्त्री नियुक्त गरिएको छ । उहाँले २०१८ देखि अर्थमन्त्री मोहम्मद माईतको सहायकको रूपमा सेवा गर्नुभएको छ । युरोपेली युनियनका लागि इजिप्टका राजदूत बद्र अब्देलाट्टीको नेतृत्वमा परराष्ट्र र आप्रवासन र प्रवासी मामिला मन्त्रालयहरूलाई एउटै मन्त्रालयमा गाभिएको थियो । यसैबीच, शेरिफ फारुकले आपूर्ति र आन्तरिक व्यापार मन्त्रीको रूपमा शपथ लिनुभएको छ । करिम बदावीले पेट्रोलियम तथा खनिज स्रोत र महमुद इस्मातले विद्युत तथा नवीकरणीय ऊर्जामन्त्रीमा शपथ लिनुभएको छ । यातायात मन्त्री कामेल अल वाजिर र स्वास्थ्य मन्त्री खालिद अब्देल–गफ्फरले क्रमशः औद्योगिक विकास र मानव विकासका लागि उपप्रधानमन्त्रीको रूपमा काम गर्नुहुनेछ । शपथ ग्रहण समारोहअघि अल–सिसीले अब्देल–मागुइद सक्करलाई लेफ्टिनेन्ट जनरलको पदमा बढुवा गर्नुभयो र मोहम्मद जाकीको स्थानमा रक्षा र सैन्य उत्पादन मन्त्रीको रूपमा नियुक्त गर्नुभयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

अमेरिकी सेनाबाट जापानमा भएका यौन दुव्र्यवहारका घटना लुकाएको बिरोधमा जापानी नागरिकको प्रदर्शन

Next Post

इजिप्टको नयाँ मन्त्रीपरिषद्द्वारा शपथ ग्रहण

Next Post
इजिप्टको नयाँ मन्त्रीपरिषद्द्वारा शपथ ग्रहण

इजिप्टको नयाँ मन्त्रीपरिषद्द्वारा शपथ ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन