• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भ्रष्टाचार बिरुद्धको कारबाहीको डरले सरकार फेरबदल हुन लाग्योः सांसद पराजुली

नीतिप्रेस by नीतिप्रेस
July 7, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले भूटानी शरणार्थी प्रकरण र गिरिबन्धु टिस्टेटको फाइल खोल्न लागेपछि सरकार परिवर्तन हुन लागेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद पराजुलीले भूटानी शरणार्थी प्रकरणको फाइल र गिरिबन्धु टिस्टेटको फाइल अगाडी बढाउन लागेपछि एमाले र काँग्रेस डराएका बताउनुभएको हो । एमाले र काँग्रेसलाई आफूहरु बँचिदैन भन्ने लागेपछि सत्ता परिवर्तन हुन लागेको उहाँको भनाई छ । उहाँले नयाँ सत्ता समिकरण बनाउनुमा आफू र आफ्नाहरुलाई भ्रष्टाचारविरुद्धको कारबाहीबाट बचाउनु बाहेक अरु कुनै स्वार्थ नभएको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘सबैभन्दा अचम्म र लाजमर्दो विषय त यस्तो विपद् र वर्षाको समयमा जिम्मेवार भनिएका राजनीतिक दलहरु व्यक्तिगत स्वार्थ र भ्रष्टाचार विरुद्धको कारबाहीको डरको कारण सरकार फेरबदल र समीकरणमा लागेका छन् । विगत ३३÷३४ वर्षदेखि गरिब र निर्दोष जनतालाई निरन्तर शोषण र लेकका खरी जुकाले रगत चुसे जस्तोगरी निमुखा जनतालाई चुसिरहेका राजनीतिक दलहरु यस्तो विपद्को समयमा एक ठाउँमा उभिएर जनतालाई राज्य भएको महशुस दिनु त कता हो कता विभिन्न स्वार्थ पूरा गर्न र निमुखा जनतालाई बाढीमा मर्न छोडिदिएर सरकार परिवर्तनमा लागेका छन् । अनि त्यो परिवर्तन केवल आफु र आफ्नाहरुलाई भ्रष्टाचारविरुद्धको कारबाहीबाट बचाउन बाहेक अरु कुनै स्वार्थ छैन । नेताज्यूहरु भाषण त गज्जब गर्नुहुन्छ, प्रतिपक्षमा रहँदा गिरिबन्धुका फाइल खोलियोस् भन्नुहुन्छ । ०४७ यताका भ्रष्टाचारका सबै फाइल खोल्नुपर्छ भनेर प्रश्ताव संसदमा दर्ता पनि गराउनुहुन्छ । छलफल चलाऔँ भनेको छु तर कहिले अगाडी बढेन । गिरिबन्धुको फाइल खोलौँ भन्नेहरु र भूटानी शरणार्थी प्रकरणको कारबाही अगाडी बढाउने बित्तिकै अब हामी कोही बच्दैन रहेछौँ है, गृहमन्त्रालय एक्शनमा उत्रेको रहेछ अब बँचिदैन भन्ने डरले निकै कडा रुपमा डेरा जमाएको महशुस भएको छ ।’ 

उहाँले प्रतिपक्षमा हुँदा ०४७ सालपछिका भ्रष्टाचारका सबै फाइलहरु खोल्नका लागि प्रश्ताव दर्ता गरेपनि कारबाही अगाडी बढाएपछि डराएर सरकार परिवर्तनकै खेलमा लागेका बताउनु भयो । 

उहाँले प्रतिपक्षमा हुँदा ०४७ सालपछिका भ्रष्टाचारका सबै फाइलहरु खोल्नका लागि प्रश्ताव दर्ता गरेपनि कारबाही अगाडी बढाएपछि डराएर सरकार परिवर्तनकै खेलमा लागेका बताउनु भयो । \

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह

Next Post

क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन