• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकारले संघीयता र समावेशीतालाई दृढतापूर्वक कार्यान्वयन गर्छः गृहमन्त्री लेखक

नीतिप्रेस by नीतिप्रेस
August 26, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


गृहमन्त्री रमेश लेखकले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यसम्म पु¥याउने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ ।


दुई ठूला राजनीतिक दलको बीचमा भएको राजनीतिक सहमती अनुसार राजनीतिक गतिलाई निष्कर्षमा पु¥याउने  र मुलुकलाई समृद्ध बनाउने वर्तमान सरकारको अठोट र प्रतिवद्धता रहेको गृहमन्त्री लेखकको भनाई थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको सोमवार काठमाडौंमा आयोजित उद्घाटन समारोहमा बोल्दै उहाँले सरकारले संविधान र यो व्यवस्थाले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने लक्ष्यलाई सुदृढतापूर्वक कार्यान्वयन गर्ने र अघि बढाउने उद्देश्य लिएको बताउनु भयो । गृहमन्त्री लेखकले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सक्ने नेतृत्वको रुपमा मुलुकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मुलुकमा दिगो शान्ति स्थापनाका लागि, मुलुकमा शुसासनको प्रत्याभुति गर्नका लागि, मुलुकमा विकास, निर्माणको काम अघि बढाउनका लागि र समग्रमा भन्नुपर्दाखेरी मुलुकमा समृद्धि ल्याउनका लागि हामी अगाडि बढेका छौं । र यो सरकारको मुख्य उद्देश्य भनेको सरकारको स्थायित्व, अर्थतन्त्रमा देखिएको शिथिलतालाई क्रियाशील गर्दै आर्थिक विकास, विकास, निर्माणको कामलाई द्रुतगतिमा अघि बढाउने, भ्रष्टाचार नियन्त्रण गरेर मुलुकमा सुशासन कायम गर्ने, विधिको शासन स्थापित गर्ने र समग्रमा भन्नुपर्दा संविधान र यो व्यवस्थाले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने हाम्रो लक्ष्यलाई सुदृढतापूर्वक कार्यान्वयन गर्ने, अघि बढाउने उद्देश्यका साथ यो सरकार बनेको हो । र, एउटा बहुत राम्रो अवसर र संयोग पनि छ । देश भित्र र अन्तर्राष्ट्रिय जगतमा पनि एउटा विश्वास प्राप्त केही गर्नसक्छ भन्ने एउटा विश्वास गरिसकेको नेतृत्व सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीजीले यो सरकारको नेतृत्व गरिराख्नुभएको छ । त्यसो भएको हुनाले यो सरकारको निरन्तरता र दुई वटा राजनीतिक दलको बीचमा भएको राजनीतिक सहमती अनुसार राजनीतिक गतिलाई निष्कर्षमा पु¥याउने हाम्रो अठोट, हाम्रो प्रतिवद्धता छ । र त्यही ढंगले हामी मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यसम्म देशलाई पु¥याउनका लागि हामी त्यही ढंगलेअघि बढछौं । र हाम्रा सहमती अनुसार हामी निष्कर्षमा पुग्छौं । मैले यति यसकारण निवेदन गरिराखेको छु कि फेरि मैले प्रारम्भको निवेदन गरेको एउटा कुरा जोडन चाहन्छु सरकारले यसरी सेवा प्रदान गर्ने क्रममा महत्वपूर्ण सेवा प्रदान गर्ने निकाय भनेको नेपाल प्रहरी । त्यसकारण तपाईहरुले जनतालाई गर्ने सेवा प्रदानमा कुनैपनि किसिमको कमीकमजोरी नहोस् ।’


त्यस अवसरमा गृहमन्त्री लेखकले जनताको सेवा प्रदानमा कुनै पनि कमी,कमजोरी नहुनेगरी काम गर्न पनि नेपाल प्रहरीलाई निर्देशन दिनुभयो । समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी काम, कारबाहीबारे जानकारी गराउनुभएको थियो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

वर्तमान सरकारले फलानो अपराधी नसमाउ भनेर आदेश दिँदैनः प्रधानमन्त्री ओली

Next Post

पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्ससँग प्रतिष्पर्धा गर्ने

Next Post

पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्ससँग प्रतिष्पर्धा गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन