• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जनतालाई प्रत्यक्ष लाभ दिनेकुरामा जोड दिऔँः सभामुख घिमिरे

नीतिप्रेस by नीतिप्रेस
October 2, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


सभामुख देवराज घिमिरेले संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिनेकुरामा जोड दिनुपर्ने बताउनुभएको छ ।


बुधवार सिंहदरबारमा आयोजित प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान संशोधनका लागि वर्तमान सरकार बनेको भन्नेकुराहरु प्रत्यक्ष र अपरोक्ष रुपबाट आइरहेको बताउनु भयो । उहाँले अहिले संघीयता नै बेठिक भयो भन्नेगरी आक्रमण भइरहेको भन्दै संघीयता कानूनअनुसार चल्ने हो भने राम्रो रहेको बताउनु भयो । उहाँले मनोगत भन्दा तथ्यगत आधारहरु हेरेर संघीयताको मूल्यांकन गर्नुपर्ने बताउनु भयो । उहाँले आगामी दिनमा संघीयता अझ प्रभावकारी बनाउन, संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र संघीय प्रणालीको संयन्त्रबाट कामहरु प्रभावकारी सम्पन्न गर्ने वातावरण निर्मााण् गर्न जरुरी रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिले संविधान संशोधनको खातिर पनि यो सरकार बनेको हो भन्नेकुराहरु प्रत्यक्ष र अपरोक्ष रुपबाट आइरहेको छ । त्यो गर्ने प्रक्रियामा कहिले जान्छ, कसरी जान्छ ? प्रक्रिया के हुन्छ एउटा कुरा भयो । तर जे भएपनि अहिले निकै ठूलो अट्याक के छ भने संघीयता नै बेठिक थियो, बेठिक छ र तीन तहको सरकार बढी खर्चिलो भयो, यो प्रशासनिक रुपमा मात्रै गए । विकासको साधक होइन बाधक भयो भन्नेकुरा धेरै आएको छ । म व्यक्तिगत रुपबाट अस्वीकार गर्छु । किनभने त्यो मनोगत कुराहरु छ, तथ्यगत रुपमा कुराहरु छैन । तथ्यमा आधारित भएर यो आयोगले धेरै कामहरु गरेको छ । अझै डेथमा जाने तथ्यांकहरु, तयारी गर्ने र कार्यान्वयनले के परिणाम दिइरहेको छ हेर्ने, कार्यान्वयनमा जाँदाका श्रोतको उपयोग, रिसोर्सको उपयोग कमसरी भइरहेका छन् त्यो बुझ्नुपर्छ । अनुमानमा भन्दा तथ्यमा आधारित भएर आउनुपर्छ । आगामी दिनमा संघीयता अझ प्रभावकारी बनाउन, संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र हाम्रो संघीय प्रणालीको संयन्त्रबाट कामहरु प्रभावकारी ढंगबाट कामहरु गर्नका लागि यसको भुमिका महत्वपूर्ण छ ।’


सभामुख घिमिरेले संघीयता विकासको वाधक भयो भन्नेकुरामा आफू असहमत रहेको बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

नेपाल—कोरिया कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा

Next Post

भुक्तानी नपाए २० हजार प्राविधिक र लाखौं मजदुरको हात दशैँमा रित्तो हुन्छः निर्माण व्यवसायी

Next Post

भुक्तानी नपाए २० हजार प्राविधिक र लाखौं मजदुरको हात दशैँमा रित्तो हुन्छः निर्माण व्यवसायी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन