• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

श्री जनजागरण बिद्यालयले नीतिप्रेस मिडिया लाई सम्मान

नीतिप्रेस by नीतिप्रेस
October 25, 2024
in Uncategorized, अन्य, खेलकुद समाचार, गण्डकी प्रदेश, घटना, जीवनशैली, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, माछापुच्छ्रे गाउपालिका-४ लाहाचोक मा अबस्थित श्री जनजागरण आधारभुत सामुदायिक बिद्यालय ले अक्षयकोष स्थापना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोही अबसर मा बिद्यालय मा सहयोग गर्ने संस्था तथा ब्यक्ति लाई सम्मान गरेको हो । 

सो अबसर मा बिद्यालयले नीतिप्रेस मिडिया लगायत लाहाचोक साना किसान सहकारी,उजेली केयर तथा बिभिन्न व्यक्तिलाई बिद्यालयमा  योगदान गरेको आधारमा  सम्मान गरेको हो । 

नीतिप्रेस ले विद्यालयलाई बिद्यालयमा अध्ययरत सम्पुर्ण बिद्यार्थीलाई  स्टेशनरि तथा न्यानो कपडा बितरण गरेको थियोे । भने संघ सस्था तथा व्यक्तिले जिन्सी,नगद तथा बिभिन्न तबरबाट सहयोग गरेका थिए। 

सो अबसर मा अजित नेपालिको तर्फबाट बिद्यालयमा दुई लाख चौहन्न  हजार  रुपैयाँ बराबरको अक्षयकोष स्थापना समेत गरिएको छ । 

सम्मान कार्यक्रममा बोल्दै श्री जनजागरण आधारभुत सामुदायिक बिद्यालयका प्राध्यानाध्यापक भिमलाल अधिकारीले  आजको  दिन मा हाम्रो सरकारी बिद्यालय भएको हुदा रकम को अभाव देखि अन्य कुरा को गुनासो गर्दै सहयोगि मन प्रती आभार व्यक्त गर्नु भएको थियो ।

Previous Post

कृषि अनुदानको दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँः मन्त्री अधिकारी

Next Post

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै

Next Post

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन