• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भारतमा रहेका प्रवासी नेपालीहरुले धुमधामसँग मनाए तिहार

नीतिप्रेस by नीतिप्रेस
November 3, 2024
in Uncategorized, अन्य, कला-साहित्य, जीवनशैली, धर्म/संस्कृति, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


भारतमा रहेका प्रवासी नेपालीहरुले धुमधामले देउसी, भैलो खेलेर नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको शुभकामना आदानप्रदान गरेका छन् । दिल्लीस्थित नेपाली राजदुतावासमा दिल्ली एनसीआरस्थित सयौं प्रवासी नेपालीहरुको उपस्थितिमा विभिन्न प्रवासी संघ संस्थाहरुले देउसी भैलो खेलेका हुन् । नेपाली राजदुतावासका कार्यवाहक राजदुत डा सुरेन्द्र थापा पनि कार्यक्रममा सहभागी रहनुभएको थियो ।

प्रवासमा रहेपछि कयौं नेपालीहरु हाम्रा चाडपर्वलाई नेपालमा जस्तै नेपाली पारम्पराअनुसार मनाउन नपाउने भएकाले राजदुतावासले वर्षको एकदिन आउने चाडपर्वलाई प्रवासमा रहेका नेपालीहरुले पनि नेपालकै शैलीमा मनाउन पाउन भन्ने उद्देश्यका साथ यो देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो । समारोहमा भारतस्थित नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र, मित्र मञ्च मानव कल्याण भारत, प्रवासी नेपाली संघ भारत, लालीगुराँस प्रवासी नेपाली सांस्कृतिक परिवार, प्रवासी नेपाली प्रेरणा समिति, नेपाली एकता समाज भारत, गोर्खा वेलफेयर एसोसिएशन, कानून लाङ्घाली मगर समाज दिल्ली, प्रवास नेपाली जनकल्याण समिति दिल्ली, पर्वत समाज भारत, गुरुङ सेवा समिति, अखिल भारत नेपाली एकता मंच, नेपाल भारत मानव कल्याण समिति, श्री पशुपतिनाथ सोसाईटी, अखिल भारत प्रवासी नेपाली संघ, जनहित सांस्कृतिक परिवार दिल्ली र हाम्रो स्वाभिमान न्यास लगायतले राजदुतावासमा नेपाली सांस्कृतिक कार्यक्रम प्रश्तुत गरेर देउसी भैलो खेलेका हुन् ।

समारोहपछि बोल्दै नेपाली राजदुतावासका शिक्षा तथा सांस्कृतिक काउन्सिलर गोकुल बस्नेतले चाडपर्वको माध्यमले नेपालीहरु बिच एकता फैलाउने उद्देश्यले दुतावासमा यस कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

Previous Post

भरतपोखरीमा देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान

Next Post

विपद् पूर्वतयारीमा राज्यले लगानी बढाउन आवश्यक छः पूर्वाधारविज्ञ गजुरेल

Next Post

विपद् पूर्वतयारीमा राज्यले लगानी बढाउन आवश्यक छः पूर्वाधारविज्ञ गजुरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन