• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एनपिएलः चितवनको दोस्रो जितः पोखरा एभेन्जर्स ८७ रनले पराजित

नीतिप्रेस by नीतिप्रेस
December 3, 2024
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गर्दै चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ ।


जवाफमा १६२ रनको विजय लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १३ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै ७४ रनमा समेटियो । पोखरा विरूद्ध चितवनका सोहेल तनवीरले पहिलो ओभरमा सानदार बलिङ गरे । उनले पहिलो ओभरमा तीन महत्वपूर्ण विकेट लिए । यो इनिङसको पहिलो बलमा ओपनर कुशल भुर्तेल गोल्डेन डक आउट भए । पाँचौं बलमा ४ रन बनाएका  दीलिप नाथ र छैटौं बलमा बास डे लिडे डक आउट भए । पहिलो ओभरमा मात्र ४ रन जोड्दा पोखराले ३ विकेट गुमायो । यसपछि पनि पोखरा सम्हालिन सकेन र यो इनिङ्स धराशायी बन्यो । चौथो ओभरमा पनि पोखराले तीन विकेट गुमायो । रिजन ढकालले दिनेश खरेल, किरण ठगुन्ना र माइकल लिस्कलाई आउट गरे । मात्र ७ रन बनाउँदा पोखराले ६ विकेट गुमायो । सातौं विकेटको रूपमा रेमन रेफर १ रनमा आउट भए । १७ रन जोड्दा पोखराले ७ विकेट गुमायो । यसपछि मार्कस क्रिच्लेले १७ रन र नारायण जोशीले ३० रन बनाउँदा पोखराले कडा संघर्ष गर्दै ७४ रन मात्र बनायो। बलिङमा सोहेल तनवीर, रिजन ढकाल र लुक बेनकेनसटेनले ३÷३ विकेट लिए । 
यसअघि पहिले ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनायो । ओपनर दीपक बोहरा २ रनमा, हसन इसाखेल १४ रनमा र लुक बेनकेस्टेनले १६ रनमा आउट हुँदा तीन विकेटको नोक्शानीमा ४६ रन बनाएको थियो । यसपछि रवि बोपरा र कुशल मल्लले चौथो विकेटको लागि ६८ रनको साझेदारी गर्दै इनिङस उकासे । कुशल मल्ल ३८ रन बनाएर आउट भए । रवि बोपराले भने अर्धशतकीय पारी खेले । उनले ३८ बलको सामना गर्दै ३ छक्का र ३ चौका प्रहार गर्दै ५१ रन जोडे । उनी आउट हुँदा चितवनले ५ विकेटको नोक्शानीमा १३४ रन बनाएको थियो । यसपछिका ब्याटरले इनिङसको अन्तयतिर विकेट हुँदा पनि धेरै रन जोड्न सकेनन् । सोेहेल तनवीर ० रनमा आउट हुँदा अमर राउटेला अविजित १३ र शरद भेषावकर अविजित ११ रनमा क्रिजमा रहे । बलिङमा विपिन खत्री, बास डे लिडे र रेमन रेफरले समान ३÷३ विकेट लिए । लगातारको दोस्रो जितमा चितवनले ३ अंक बनाएको छ ।  बुधवार पनि दुई खेल हुनेछन् ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

नेपालमै विद्युत खपत बढाउनुपर्छः राज्यमन्त्री तामाङ

Next Post

नेपाली काँग्रेसका योद्धा काँग्र्रेस बुढा दिल बहादुर गरुङको निधन

Next Post

नेपाली काँग्रेसका योद्धा काँग्र्रेस बुढा दिल बहादुर गरुङको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन