• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अटल जयन्ती महोत्सव १६ डिसेम्बरमा, विशिष्ट अतिथि श्री यवराज आचार्य

नीतिप्रेस by नीतिप्रेस
December 13, 2024
in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, अन्य, जीवनशैली, नेपाली समाचार आजको, फिचर, मनाेरञ्जन, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जयपुर:राष्ट्रिय समता स्वतन्त्र मञ्चद्वारा भारतको प्रतिष्ठा, शक्ति र पञ्चशील सिद्धान्तलाई विश्वस्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने भारतरत्न, पूर्वप्रधानमन्त्री स्वर्गीय श्री अटल बिहारी वाजपेयीको सम्मानमा जयपुरमा १६ डिसेम्बरका दिन अटल जयन्ती महोत्सव आयोजना गरिने भएको छ।

अटल बिहारी वाजपेयीको चित्रमा माल्यार्पण गर्दै विशिष्ट अतिथि श्री यवराज आचार्य (महासचिव, इन्डो-नेपाल रिलेसन पीस फाउण्डेशन, पोखरा, जिल्ला कास्की) द्वारा महोत्सवको उद्घाटन गरिनेछ। भने 

नेपाली महोत्सवको उद्घाटन प्रमुख सल्लाहकार अधिवक्ता कुलदीप प्रसाद शर्माले गर्नुहुनेछ।

ईस्ट-वेस्ट कानून फर्मले जनाएअनुसार, कार्यक्रममा मुख्य अतिथि मध्य प्रदेश सरकारका मन्त्री एवं तेलघानी बोर्डका अध्यक्ष श्री रविकरण साहू रहनुहुनेछ। सिभिल लाइन्स क्षेत्रका विधायक पं. गोपाल शर्माको अध्यक्षतामा हुने कार्यक्रममा विशिष्ट अतिथिका रूपमा श्री यवराज आचार्य पनि उपस्थित हुनुहुनेछ।

सो कार्यक्रममा अटल जयन्ती महोत्सवमा ‘वसुधैव कुटुम्बकम’, ‘ग्लोबल भिलेज’ र ‘सत्यम् शिवम् सुन्दरम्’ विषयमा छलफल हुने जानकारी दिदै यवराज आचार्यले  नेपाल भारत को सामाजिक तथा सास्कृतिक परम्पराको संरक्षणका साथै विश्व आतंकबाद तेस्रो विश्वयुद्दको सम्भावनालाई मध्यनजर गर्दै बिश्वशान्तिको लागि गहन भूमिका निर्बाह गर्ने हेतुले भारत रत्न पुर्ब प्रधानमान्ती स्वर्गीय अटल बिहारी वाजपेयीको जन्म उत्सबको पूर्व सन्ध्यामा गरिनेछ।  सोहो जन्मउत्सबको अबसर पारेर पोखरालाई शान्ति मिसन एदभाइजर को जिम्मेबार प्रदान समेत गरिनेछ।   

१६ डिसेम्बर मा सुरु हुने कार्यक्रम मा बिभिन्न अवार्ड समेत प्रदान गरिनेछ।  नेपालका १०० छात्र/छात्रालाई बालरत्न अवार्ड प्रदान गरिनेछ भने नेपालका १०० उत्कृस्ट विभिन्न विधाका व्यक्तिलाई विभिन्न स्थानमा  इन्डो-नेपाल समरस्ता अवार्डबाट सम्मान कार्यक्रम समेत रहेको छ।   

१७ डिसेम्बरमा जयपुरबाट समरता रथ अयोध्या हुदै २३ डिसेम्बरमा नेपाल को सिमाना भैरहवामा आएर बिधार्थी तथा बिभिन्न ब्यक्तिलाई सम्मान कार्यक्रम रहेको छ।  

सोहि रथलाई २४ डिसेम्बरमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा  साथै पुर्ब न्यायधीस द्वारा रथलाई अभिनन्दन समेत गरिनेछ भने २५ डिसेम्बरमा १९२ देशको नागरिक द्वारा अभिनन्दन गरे पश्चात २६ डिसेम्बरमा ३५ जना बिधार्थीलाई उच्च स्तरीय पदाधिकारी सम्मान गरिने कार्यक्रम तय गरिएको छ।  साथै ७१ जना  विभिन्न क्षेत्रका प्रतिभालाई विशिष्ट अतिथि श्री यवराज आचार्यको उपस्थितिमा अटल श्री पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रमको समापनपछि वैश्विक शान्ति समरसता सम्मेलन (२४-२७ डिसेम्बर) काठमाडौँ, नेपालमा सहभागी हुन समरसता रथ जयपुरबाट काठमाडौँ प्रस्थान गरिनेछ।  भने सो कार्यक्रम नेपालमा समरसता रथको अभिनन्दन नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा तथा नेपाल सर्वोच्च अदालतका पूर्व न्यायाधीशको उपस्थितिमा २७ डिसेम्बरमा समापन  काठमाडौँमा गरिनेछ।

Previous Post

राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो : प्रधानमन्त्री

Next Post

एमाले देश बनाउन बनेको पार्टी होः प्रधानमन्त्री ओली

Next Post

एमाले देश बनाउन बनेको पार्टी होः प्रधानमन्त्री ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन