• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

फूलबारी क्लबद्वारा निशुल्क आँखा र दाँतको शिविर

नीतिप्रेस by नीतिप्रेस
January 12, 2025
in agriculture, Uncategorized, अन्य, अर्थ/वाणिज्य, गण्डकी प्रदेश, धर्म/संस्कृति, नेपाली समाचार आजको, मनाेरञ्जन, विविध, समाचार, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

फूलबारी कलब पोखरा ११ ले ३ दिने निःशुल्क आँखाको शल्यक्रिया शिविर तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ

स्वास्थ्य शिविरको उद्घाटन गर्दै पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले फूलबारी क्लबले गर्ने सामाजिक कार्यको खुलेर प्रशंसा गरेका थिए । शिविरमा श्रीकृष्ण नेत्रालय प्रालिका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा। अमृत वास्तोलाले फूलबारी क्लबको आजिवन सदस्य भएर सेवा गर्न पाउँदा खुसी लागेको बताए ।

दृष्टी आँखा हस्पिटल नयाँ बजारका अध्यक्ष शिवजी घिमिरेले फूलबारी क्लबसँग दृष्टी हस्पिटलले सहकार्य गरी स्थानीय वासिन्दाको स्वास्थ्य उपचार गर्न तयार रहेको बताए । उनले शल्यक्रिया गर्नु पर्ने देखिए पनि विविध कारणले शल्याक्रिया हुन नसकेका बिरामीको फूलबारी क्लबको शिफारिसमा निःशुल्क शल्याक्रिया गरि दिने बताएका थिए ।

शिविरमा ४ सय जना स्थानीयले आँखा र दाँतको परीक्षण गराएका थिए । २२ जना मोतिया विन्दु र ८ जना आँखामा मासु पलाएको विरामीको निःशुल्क शल्याक्रिया गरिएको थियो ।

शिविरलाई सफल बनाउन श्रीकृष्ण नेत्रालय भैरहवाले प्राविधिक सहयोग गरेको थियो भने दृष्टी आँखा अस्पताल नयाँ बजारले निःशुल्क शल्याक्रियामा सहयोग गरेको थियो । हस्पिटलका अपरेसन थिएटर र पोखरा ११ निवासी उच्च अदालतका पूर्व न्यायाधिश बलभद्र वास्तोलाको श्रीमान तथा श्रीमतीको तर्फबाट शल्यक्रिया वापतको शुल्क सहयोग गरेका थिए ।

क्लबका अध्यक्ष मनोज वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्य, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अमृत वास्तोला, उच्च अदालतका पुर्व न्यायाधिश वलभद्र वास्तोला, दृष्टि आँखा अस्पतालका शिवजी घिमिरे, क्लबका पुर्व अध्यक्ष एवं सल्लाहकार माधवप्रसाद वास्तोला ‘मधु’ लगायतले बोलेका थिए ।

कार्यक्रम क्लबका सचिव यूवराज वास्तोलाले सञ्चालन गरेका थिए भने कार्यक्रम संयोजक एवं क्लबका उपाध्यक्ष जर्नादन वास्तोलाले स्वागत मन्तव्य राखेका थिए ।

Previous Post

नेरेसो उपशाखा पोखरा १७ को साधारण सभा माघ ५ गते

Next Post

वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्छः गृहमन्त्री लेखक

Next Post

वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्छः गृहमन्त्री लेखक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन