• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी, घाइतेलाई पोखरा ल्याइयो

नीतिप्रेस by नीतिप्रेस
January 16, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
फाइल तस्बिर

फाइल तस्बिर

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवनमा आगलागी भएको छ । प्रशासनको पुरानो भवनमा बिहीबार बिहान करिब १ः३० बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सो आगलागीमा परी प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका छन् ।

उनलाई मुस्ताङ जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा ल्याइएको छ । तिवारीको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ

प्रहरीले स्थानीयको सहयोगमा करिब एक घण्टामा आगो नियन्त्रणमा लिएको थियो । यो भवनमा सहायक प्रमुख जिल्ला अधिकारी र प्रजिअका सुरक्षा गार्ड बस्दै आएको बताइन्छ ।

आगोलागी भएपछि उनीहरु झ्यालबाट हामफालेर ज्यान जोगाएका थिए । आगोले सो भवनमा आंशिक क्षति पुगेको छ । आगलागीको कारण खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ ।

Previous Post

वाणगंगामा मोटरसाइकल दुर्घटना: दुईको मृत्यु, एक गम्भीर

Next Post

म्यानमारमा जेड खानीे भत्किँदा २२ जनाको मृत्यु

Next Post

म्यानमारमा जेड खानीे भत्किँदा २२ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन