• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा लाइसेन्सको ट्रायल दिँदा र सिक्दा नयाँ सवारी साधन

नीतिप्रेस by नीतिप्रेस
January 16, 2025
in गण्डकी प्रदेश, समाचार
0
पोखरामा लाइसेन्सको ट्रायल दिँदा र सिक्दा नयाँ सवारी साधन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्की पोखरा देशभरकै व्यस्त एवं निरन्तर ट्रायल हुने र राजस्व सङ्कलन हुने कार्यालयमा पर्दछ ।

पोखरामा ट्रायल दिँदा मोटरसाइकल तथा स्कुटरको ट्रायलका साधन निःशुल्क र कार, जीप, डेलिभरी भ्यान, मिनीबस, मिनी ट्रक, बस, ट्रक, लहरी, ट्याक्टर, पावर टेलर न्यूनतम् मूल्यमा ट्रायल दिने साधन देशभर कै सस्तो र स्तरीय रहेको कार्यालयले जनाएको छ ।

युरो मापदण्डका नयाँ मोडलका गाडी ट्रायलमा राखिएका छन् । पावर स्टेरिङ, एसी, पावर विन्डोज, एबिएस एन्ड ई बिडी सिस्टम, एयर ब्याग, ग्राउन्ड किलियरेन्स, ब्याक सेन्सर लगायतका विशेषता भएका गाडी ट्रायलमा राखिएका छन् ।

सेवाग्राहीकै मागलाई मध्यनजर गर्दै पोखरामा ट्रायल परीक्षाका लागि यस किसिमको सवारीसाधन व्यवस्थापन गरेको बताइन्छ ।

सनराइज ड्राइभिङ्ग स्कुलले ड्याटसन, यमाहा मोटरसाइकल, स्कुटर, मारुती कम्पनीको अल्टो कार र मोटरसाइकलमा हिरो सुपर स्प्लेन्डर, हिरो जुम, डीओ स्कुटर, टिभिएस एनट्रक स्कुटर र रेडियन मोटरसाइक ललगायतका साधनबाट ट्रायल दिन र तिनै साधनबाट सिक्न सकिने व्यवस्था मिलाएको अध्यक्ष वसन्त भट्टचनले बताए ।

सनराइजकोे पोखरामा नयाँबजार, रंगशाला गेट अगाडि, फूलवारी र बिरौटा शाखामा यी सवारी साधन उपलब्ध हुने भट्टचनले जानकारी दिए ।

नयाँ प्रविधि भएका र नयाँ मोडलका सवारी साधन आवश्यक भए पनि हालसम्म पुरानै सवारी साधनले परीक्षा दिनुपर्दा सेवाग्राहीलाई असहज भएको थियो भने धेरै फेल हुने गरेका थिए ।

यिनै समस्यालाई ध्यान दिँदै नयाँ सवारी साधनको व्यवस्था गरिएको भट्टचनले बताए । अत्यन्त कम मूल्यमा ट्रायल दिने व्यवस्था समेत सनराइजले गरेको छ ।

अल्टो के टेन गाडीको टर्निङ्ग क्षमता र वाइड स्पेस पनि यसअघि प्रयोग भएका सवारी साधन भन्दा कम भएका कारण ट्रायलमा थप सहज हुने भएको हो ।

यसअघि वाइड स्पेस १५ सय ६० रहेको सवारी प्रयोग भएको थियो भने अबदेखि १४ सय ९० भएको सवारी प्रयोग हुनेछ ।

यसैगरि टर्निङ्ग रेडियुस पनि अल्टोको कम रहेको सुजुकी शोरुम पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिए । जसले गर्दा परीक्षार्थीलाई टनिङ्ग लिन सहज हुने विश्वास छ ।

यसैगरी नयाँ मोडलका मोटरसाइकल प्रयोग भएपछि दुई पाङ्ग्रे सवारीको लाईसेन्स लिन पनि अझ सहज हुने सिजी मोटर्स प्रालि गण्डकी शाखा प्रमुख रञ्जन तिमिल्सिनाले जानकारी दिए ।

Previous Post

चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

Next Post

पोखराका सुवेदी ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ

Next Post
पोखराका सुवेदी ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ

पोखराका सुवेदी ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन