• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक

नीतिप्रेस by नीतिप्रेस
January 16, 2025
in गण्डकी प्रदेश, समाचार
0
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । लोक तथा दोहोरी गायक बद्री पंगेनीले १३औँ पोखरा महोत्सवमा भने दर्शकलाई नचाए । प्रायः महोत्सवमा महिला लक्षित गरी प्रस्तुत हुने गायक पंगेनीले पोखरा महोत्सवमा भिन्न शैलीमा आफ्नो प्रस्तुति राखे ।

भान्छे चलेन बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका पंगेनीले युवा माँझ लोकप्रिय बनेको चिना हेराउँदा भन्ने गीत प्रस्तुत गर्दा दर्शक बद्रीसँगै झुमे । बद्रीले झ्याउरे, ससुरालीलगायतका गीतसँगै दोहोरीसमेत गाएका थिए ।

महोत्सवमा बद्रीसँगै चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, सरीता सारु मगर, नेत्र खड्का, सुनिता नेपाली र हास्य कलाकार पवन खतिवडा (म्याकुरी) को प्रस्तुतिमार्फत दर्शकले भरपूर मनोरञ्जन लिए । यस्तै साँझको लाइभ कन्सर्टतर्फ कबवेवको प्रस्तुतिमा युवा झुमे ।

महोत्सवमा बिहीबार दर्शकको सहभागिता उल्लेख्य थियो । साथै कारोबार पनि बढेको अर्थ तथा स्टल ब्यवस्थापन समिति संयोजक जयराम आचार्यले जानकारी दिए ।

यता, महोत्सवमा जारी विद्यालय स्तरीय सामूहिक लोकनृत्य प्रतियोगितामा कास्की मोर्डनाइज्ड फाइनलमा प्रवेश गरेको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

Previous Post

एनप्याव्सनको राष्ट्रिय महाधिवेशन काठमाडाैँमा हुने

Next Post

निकोलस भुसाल फेरि पक्राउ, विद्युतीय अपराधको मुद्दा चलाइयो

Next Post
निकोलस भुसाल फेरि पक्राउ, विद्युतीय अपराधको मुद्दा चलाइयो

निकोलस भुसाल फेरि पक्राउ, विद्युतीय अपराधको मुद्दा चलाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन