• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

निकोलस भुसाल फेरि पक्राउ, विद्युतीय अपराधको मुद्दा चलाइयो

नीतिप्रेस by नीतिप्रेस
January 16, 2025
in गण्डकी प्रदेश, घटना, नेपाली समाचार आजको, समाचार
0
निकोलस भुसाल फेरि पक्राउ, विद्युतीय अपराधको मुद्दा चलाइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सामाजिक अभियन्ता डा. निकोलस भुसाल (कमल) पुनः पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पुनः पक्राउ गरेको हो । भुसाललाई अदालतको आदेश बमोजिम न्यायिक हिरासतमा राखिएको बताइएको छ ।

उनीविरुद्ध विद्युतीय अपराधको मुद्दामा अनुसन्धान सकेर बिहीबार अदालत पेश गरिएकोमा अदालतले आदेश दिन समय अभाव भएको भन्दै न्यायिक हिरासतमा पठाएको हो । भुसाललाई शुक्रबार अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका भुसाललाई प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएको बुझिएको छ ।

उनले रवि हिरासतमा सुतेको तस्बिर सार्वजनिक गरेपछि कास्की प्रहरीको चर्को आलोचना भएको थियो । उनले सीसीटीभीमार्फत तस्बिर खिचेको जनाएका थिए ।

Previous Post

पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक

Next Post

एमाले पोखरा-१९ को अध्यक्षमा बास्तोला

Next Post
एमाले पोखरा-१९ को अध्यक्षमा बास्तोला

एमाले पोखरा-१९ को अध्यक्षमा बास्तोला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन