पोखरा । नेकपा एमाले पोखरा-१९ को अध्यक्षमा कोमलप्रसाद बास्तोला निर्वाचित भएका छन् ।
पार्टीको दोस्रो अधिवेशनले बास्तोलालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
पार्टीको उपाध्यक्षमा गीता भण्डारी, सचिवमा विकास आचार्य, उपसचिव नवराज केसी र राजु गहतराज छन् ।






